भक्तपुरका चार नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत

भक्तपुर । भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने आवश्यक विभिन्न शुल्क चारवटै नगरपालिकाले व्यहोर्ने गरी आफ्ना नगरवासीका लागि निःशुल्क रगत … पूरा पढ्नुहोस् »

आजबाट दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ एकसाथ प्रदर्शनमा

काठमाडौँ । आज दुई नयाँ नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ एकसाथ प्रदर्शनमा आएको छ । फरक कथामा बनेको यी दुवै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो । ‘नीरफूल’ … पूरा पढ्नुहोस् »

आईएमई लाइफले आईपीओ बिक्री गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार १ गते र सर्वसाधारण लगानीकर्तालाई असार २० … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा ८०० सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८०० सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले … पूरा पढ्नुहोस् »

नेपाल पुनर्बीमाले डाक्यो १८ औं वार्षिक साधारणसभा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो १८ औं बार्षिक साधारणसभा कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले असार १५ गते साढे ११ बजे काठमाडौंमा साधारणसभा बोलाएको छ । कम्पनीको … पूरा पढ्नुहोस् »

असार १ गतेदेखि नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण गर्ने

काठमाडौं । नेपाली कांग्रेसमा साधारण सदस्य बन्न निकै झन्झट छ । परम्परागत र ढर्रावादी शैलीका कारण चाहेर पनि धेरैले कांग्रेसको सदस्य लिन सक्दैनन् । त्यसमाथि कांग्रेसको सदस्य बन्न सिफारिस आवश्यक … पूरा पढ्नुहोस् »

बागलुङमा क्षमता दोब्बर कैदीबन्दी

बागलुङ । जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् । कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासले धितोमा रहेको सवारी बेच्दै

काठमाडौं । मुक्तिनाथ विकास बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो … पूरा पढ्नुहोस् »

कामना सेवा विकास र भ्याली स्टेट कलेजबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले चितवनस्थित भ्याली स्टेट कलेजसँग बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति आपूर्तिका लागि सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकलाई चाहिने दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको … पूरा पढ्नुहोस् »

कामना सेवाद्वारा लिटल मिस एन्जलमा सहभागी बालबालिकालार्ई वित्तीय साक्षरता

काठमाडौं । कामना सेवा विकास बैंकको भोटाहिटी शाखाद्वारा कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैंकले लिटल मिस एन्जल २०२३ का सहभागीहरु र उनीहरुका अभिभावकहरुलाई सुरक्षित र … पूरा पढ्नुहोस् »