नीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साह जनक  

काठमाडौं शुक्रबार २६ जेठबाट मुलुकका सिनेमा हलमा रिलिज हुने अभिनेता दयाहाङ राईको प्रतिक्षित चलचित्र ‘नीरफूल’को बुधबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरिएको छ । प्रिमियर शोमा सेलो समुहका विभिन्न कलाकारहरुले डम्फु … पूरा पढ्नुहोस् »

अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प नेसपाको राजनीतिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको बैठकमा आत्मसमीक्षा सहितको दस्ताबेज पेस गरेका गरेका छन् । पार्टीको बिहीबारबाट सुरू भएको केन्द्रीय समितिको तेस्रो पूर्ण … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसले जेष्ठ ३१ ज्येष्ठ शेयर सदस्यलाई अवलोकन भ्रमण गराउँने

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि को आयोजनामा यस संस्थाका ज्येष्ठ शेयर सदस्यहरुलाई दक्षिणकाली, शेष नारायण र जलविनायक मन्दिरहरुमा ज्येष्ठ सदस्य धार्मिक अवलोकन भ्रमण यहि ज्येष्ठ ३१ … पूरा पढ्नुहोस् »

विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : सांसद लिङ्देन

काठमाडौं । सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताएका छन । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ … पूरा पढ्नुहोस् »

लम्पीस्किनका कारण ८० गाईभैँसी मरे

काठमाडौं । पशु चौपायामा देखिएको लम्पीस्किन रोगका कारण जिल्लामा ८० गाईभैँसी मरेका छन् । लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ । कार्यालयका प्रमुख … पूरा पढ्नुहोस् »

महासागर जापानको निजी ढल होइन : चीन

बेइजिङ । चीनले समुद्र र महासागर जापानका निजी ढल नभई मानवजातिको साझा सम्पत्ति हुन् भन्दै आणविक केन्द्रको प्रदूषित पानी समुद्रमा विसर्जन गर्नु टोकियोको ‘अत्यधिक स्वार्थी र गैरजिम्मेवारपूर्ण काम’ भएको टिप्पणी … पूरा पढ्नुहोस् »

कोशी प्रदेशको नामाकरण जातिय आधारमा कायम हुनुपर्ने नेसपाको माग

काठमाडौं । नेसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रदेश न. १ को नामाकरण नामाकरण किरॉत/लिम्बुवान वा लिम्बुवान/ किरॉत कायम हुनुपर्ने बताएका छन् । भट्टराईले बिहिबार सामाजिक संजालमा एक पोष्ट गर्दै प्रदेश न. … पूरा पढ्नुहोस् »

संसदमा राँगा र भैंसीकै कुरा गर्ने हो भने पाँच वर्षपछि जनतामा कसरी मुख देखाउनु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा राँगा र भैंसीकै कुरा गर्ने हो भने पाँच वर्षपछि जनतामा मुख देखाउन नसकिने बताएका छन् । बिहीबार बजेटमाथिको छलफलमा भाग लिँदै … पूरा पढ्नुहोस् »

जहाज किन्न लाग्दा घेराबन्दी सुरू गरियाे- मन्त्री किराँती

खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न नदिन आफूविरुद्ध घेराबन्दी सुरु गरिएको बताएका छन् । बिहिबार खोटाङको दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा मन्त्री किराँतीले … पूरा पढ्नुहोस् »

गर्मीले तराईको जनजीवन कष्टकर भयो

काठमाडौं । सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन, । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई–मधेसका जिल्लामा … पूरा पढ्नुहोस् »