विनोद चौधरीले भने– जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिन्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले कहिल्यै पनि किसानलाई समयमै मल दिन नसकेको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले मलका विषयमा सबै सरकार असफल … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको आज बिहान प्रधानमन्त्री प्रचण्डले औपचारिक उद्घाटन गरेका हुन् । दुई किलोमिटर ६ … पूरा पढ्नुहोस् »

गौर हत्याकाण्डविरुद्धको मुद्दा न्यायाधीश राउतको इजलासमा

काठमाडौं । गौर हत्याकाण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ … पूरा पढ्नुहोस् »

सुनको भाउ प्रतितोला १ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) पहेँलो धातु सुनको भाउ घटेको छ । आज सुनको भाउ बुधबारको तुलनामा एक हजार रुपैयाँले घटेको सुन चाँदी व्यवसायी महासंगले जनाएको छ । यससँगै, … पूरा पढ्नुहोस् »

बीर अस्पतालकी प्रमुख नर्स लक्ष्मी जोशी नर्सीङ्ग अवार्डबाट सम्मानित

काठमाडौं । बीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी ‘नाईटेङ्गल नर्सीङ्ग अवार्ड–२०२३’ बाट सम्मानित भएकी छिन् । जोशीले नेपालको नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल … पूरा पढ्नुहोस् »

सूर्यविनायकका स्वास्थ्यकर्मी ५ महिनादेखि तलब पाएनन्

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलवबाट वञ्चित रहेका छन् । सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको क्यान्सर जाँच शिविर

काठमाडौं । सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिकाको प्राथमिक अस्पताल थानकोट परिसरमा भएको कार्यक्रममा बैंकसहित नेपाल क्यान्सर केयर फाउण्डेसनको पनि सहकार्य … पूरा पढ्नुहोस् »

अझै पाँच दिन तातो हावाको सम्भावना, लुबाट सतर्कता रहन आग्रह

काठमाडौं । देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध … पूरा पढ्नुहोस् »

लुम्बिनी विकासको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले जेठ १६ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताले आज जेठ २५ गतेसम्म खरिद गर्न सक्नेछन् … पूरा पढ्नुहोस् »

ज्योति विकासको डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने

काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा … पूरा पढ्नुहोस् »