५६ लाख शेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहदैनः अर्थ मन्त्री डा. महत

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भने– ‘सेयर बजारमा आम … पूरा पढ्नुहोस् »

दिनभर मकैबारीमा बाँदर धपाउँदै वडाध्यक्ष

कुश्मा । पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिंदैनन्। उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएका होइनन्। हरेक … पूरा पढ्नुहोस् »

सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान

भेरीगङ्गा । सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । ६५ जना शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा भेटिएको हो । वीरेन्द्रनगर र चिङ्गाड दुई/दुई तथा गुर्भाकोटका एक जनामा दादुरा … पूरा पढ्नुहोस् »

एमाले संसदीय दलको बैठकमा किन कड्किए ओली ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओली पछिल्लो समय आफ्ना सांसदको भूमिकाप्रति असन्तुष्ट देखिएका छन् । संसदमा सांसदहरूले प्रभावकारी भूमिका खेल्न नसकेको उनको मूल्यांकन छ । सरकारको नीति तथा कार्यक्रममाथि होस् … पूरा पढ्नुहोस् »

नेपालले आज स्कटल्याण्डविरुद्ध अभ्यास खेल खेल्दै

काठमाडौं । दक्षिण अफ्रिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै छ । नेपाली क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि अहिले दक्षिण अफ्रिका रहेको छ । … पूरा पढ्नुहोस् »

उडिरहेको कोरियन एयरको जहाजमा चुरोट सेवन, त्रिभुवन विमानस्थल ओर्लिनेवित्तिकै पक्राउ

काठमाडौं । उडिरहेको जहाजभित्र चुरोट सेवन गर्ने एक जना पक्राउ परेका छन्। दक्षिण कोरियाको सियोलबाट काठमाडौंका लागि उडेको कोरियन एयरको ६९५ नम्बरको उडानबाट आएका झापाका सुवास पुरी पक्राउ परेका हुन्। … पूरा पढ्नुहोस् »

लुम्बिनी केवलकारको औपचारिक उद्घाटन भोलि प्रधानमन्त्री प्रचण्डबाट हुने

बुटवल । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि जेठ २५ गते विहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्धारा हुने भएको छ। आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी … पूरा पढ्नुहोस् »

मुर्रा राँगो : भैँसीको नश्ल सुधारका लागि विशेष योगदान

गण्डकी । भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ। दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने … पूरा पढ्नुहोस् »

एमालेमा ७० वर्षे उमेरहद निलम्बनको साइड इफेक्ट : वामदेव फकाउँदै ओली

काठमाडौं । केही समयअघि एमाले अध्यक्ष केपी ओली भैंसेपाटीस्थित वामदेव गौतम निवास पुगेका थिए । कुनै समस्या पर्दा ओली अकस्मात वामेदवलाई भेट्न उनकै निवास जाने गरेका छन् । निवासमै पुगेर … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र हिमालयन क्यापिटलबिच ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धक सम्बन्धी सम्झौता

काठमाण्डौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको १० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्नका लागी हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । … पूरा पढ्नुहोस् »