कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज पनि सुनुवाइ भएन, फैसला भोलिमात्र

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ । रिटउपर सर्वोच्च अदालतको पूर्ण इजलासमा मंगलबारदेखि बहस भइरहेको छ । हिजो मंगलबार हेर्दाहेर्दैमा राखिएको मुद्दाको … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले जिडब्लुका गाडी किन्दा ८० प्रतिशतसम्म ऋण दिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र भिजि ईम्पेक्सबीच वित्तीय (फाइनान्सिङ) सम्झौता भएको छ । भिजि ईम्पेक्स नेपालमा जिडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंकसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, … पूरा पढ्नुहोस् »

सानिमा बैंकको बैंक ग्यारेन्टी अनलाइनबाट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन … पूरा पढ्नुहोस् »

‘नाङ्गो गाउँ’ मा राजनीति

काठमाडौं । चलचित्र ‘गोपी’मार्फत ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विजेता बनेका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ सार्वजनिक गरिएको छ । सार्वजनिक दृश्यमार्फत कलाकारको आवरण र कथासार देखाउने प्रयास … पूरा पढ्नुहोस् »

कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले पदमा बस्ने नैतिकता गुमाएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद शर्माले क्वीन्टलका क्वीन्टल … पूरा पढ्नुहोस् »

ओडारमा बस्दै आएका राहुलको उद्धार, भन्छन्- हेला गर्न थालेपछि घर छाडेको हुँ

काठमाडौं । बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई आज उद्धार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५० वर्षीय विकलाई … पूरा पढ्नुहोस् »

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ … पूरा पढ्नुहोस् »

१७ जना लघुवित्त पीडित प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शनमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच विवादको अवस्था सिर्जना भएपछि निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले लघुवित्त पीडितहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार … पूरा पढ्नुहोस् »

वरिष्ठ सईलाई होटलका आमा-छोराले हत्या गरेको प्रारम्भिक निष्कर्ष

काठमाडौं । बागलुङमा झुन्डिएको अवस्थामा मृत भेटिएका वरिष्ठ सई उज्वल पौडेलको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । इलाका प्रहरी कार्यालय भीमगिठ्ठेका इन्चार्ज पौडेल नजिकै बजारमा रहेको आशा होटल … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । बुधबार मोदी सरकारविरुद्ध विपक्षी गठबन्धन ‘इन्डिया’ अर्थात् इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्सले अविश्वास प्रस्ताव दर्ता गरेको हो । … पूरा पढ्नुहोस् »