गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न आजपाको माग

काठमाडौं । आम जनता पार्टी (आजपा)ले गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन माग राखेका छन् ।रौतहटका सत्तारुढ राजनीतिक दलहरु गौर हत्याकाण्डका हत्यारालाई जोगाउनका एकजुट भन्दै दोषिलाई कारबाही गर्नुपर्ने आम जनता … पूरा पढ्नुहोस् »

हिन्दीलाई विश्वभाषा बनाउन भारतले संयुक्त राष्ट्रसंघलाई दियो १० लाख डलर

न्युयोर्क । भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ। भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाका रूपमा प्रवर्द्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दस लाख अमेरिकी डलर प्रदान गरेको छ। … पूरा पढ्नुहोस् »

एक सय किलो सुन तस्करी प्रकरणबारे रास्वपाद्वारा संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भएको एक सय क्विन्टल सुन तस्करी प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ। रास्वपाका सांसदहरूले छलफलका लागि भन्दै संसद् … पूरा पढ्नुहोस् »

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

बारा । बारामा ससुरालीमा बस्दै आएका एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी श्रीमतीलाई हत्या गरेका छन् । सिमौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएका राज चुडिहारले बुधबार बिहान ३ बजेको … पूरा पढ्नुहोस् »

खर्च विवरण बुझाउँदा पनि रवीन्द्र मिश्रलाई कारबाही ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफुले समयमै निर्वाचन खर्च विवरण बुझाएपनि निर्वाचन आयोगमा कारबाहीको सूचीमा राखेको भन्दै आपत्ति जनाएका छन् । आयोगले सूचना निकालेर … पूरा पढ्नुहोस् »

भन्सार एजेन्ट पराजुलीको बन्दी प्रत्यक्षीकरणको रिट आज सुनुवाई हुँदै

काठमाडौं । राजस्व अनुसन्धान विभागको थुनामा रहेका भन्सार एजेन्ट यादव पराजुलीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई बुधबार हुने भएको छ । ८० देखि १ सय किलो सुन तस्करी प्रकरणमा … पूरा पढ्नुहोस् »

ग्रिसमा जंगलकाे आगो निभाउन गएको विमान दुर्घटना

एथेन्स । ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ । मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान … पूरा पढ्नुहोस् »

सिन्धुलीका आठ पालिकामा आधारभूत अस्पताल भवन निर्माण गरिँदै

सिन्धुली । स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् । सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन … पूरा पढ्नुहोस् »

नेता कुट्ने डीएसपी र इन्स्पेक्टरलाई बर्खास्त गर्न माग गर्दै कलैया बजार बन्द

काठमाडौं । नेतामाथि प्रहरी अधिकारीले कुटपिट गरेको भन्दै बुधबार बाराको कलैया बजार बन्द आह्वान गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा समाजवादीका जिल्ला उपसचिव ध्रुवप्रसाद यादवमाथि … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले सुन प्रकरणबारे जवाफ दिनुपर्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो पटक बरामत गरिएको एक सय किलो सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदलाई जवाफ दिनुपर्ने बताएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री र … पूरा पढ्नुहोस् »