एमाले संसदीय दलको बैठक आह्वान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।  बुधबार प्रतिनिधिसभाको बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको … पूरा पढ्नुहोस् »

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन सुनको मूल्य वृद्धि भएको छ । बुधबार नेपाली बजारमा छापावाल सुन तोलामा पाँच सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ … पूरा पढ्नुहोस् »

ओली कम्बोडियामा युनिफिकेसन चर्चको सम्मेलनमा गएको खुलासा

काठमाडौं । एक साता लामो कम्बोडिया भ्रमण पूरा गरी एमाले अध्यक्ष केपी ओली स्वदेश फर्किसकेका छन् । कम्बोडियाको निर्वाचनमा पर्यवेक्षणका लागि ओलीलाई निमन्त्रणा आएको र त्यसकै लागि उनी एक प्रतिनिधिमण्डलसहित … पूरा पढ्नुहोस् »

नेपाल र भारतका संसदमा आज एक साथ लफडाको तयारी

काठमाडौं । संयोग नै मान्नुपर्छ बुधबार नेपाल र भारतका संसदमा एक साथ लफडाको तयारी देखिएको छ । नेपालको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्ने तयारी गरेको छ । … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको असार मसान्तसम्मको वित्तीय विवरण

बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पित्त १ अर्ब ९१ करोड ८९ लाख ६२ पुगेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७९।८० को असार … पूरा पढ्नुहोस् »

बिन्धबासिनी सहकारीको कूल सम्पत्ति ४ अर्ब ५७ करोड भन्दा माथी

काभ्रे । बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सहकारी विभागको निर्देशन अनुसार हरेक महिना वित्तीय विवरण … पूरा पढ्नुहोस् »

रिलायबल लाइफको आईपीओको आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन १० … पूरा पढ्नुहोस् »

एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र बिक्री गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक … पूरा पढ्नुहोस् »

एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ । अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह … पूरा पढ्नुहोस् »

हिमालयन डिस्टिलरीलाई उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड उत्पादन क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन –२०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१।२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका … पूरा पढ्नुहोस् »