एनआईसी एशिया बैंकको ‘मुद्दती खाता कर्जा’ योजना

काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना ल्याएको छ । यस योजना अनुसार मुद्दती निक्षेप खाता खोलेका ग्राहकले मोबाइल बैंकिङ एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको … पूरा पढ्नुहोस् »

जी–२० अर्थमन्त्री स्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री डा.महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महत भारतको गुजरातमा सम्पन्न जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नर स्तरीय तेस्रो सम्मेलनमा सहभागी भएर स्वदेश फर्किनुभएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग आफ्नो … पूरा पढ्नुहोस् »

चितवन । चितवनमा ग्यांँस बुलेट गाडीमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ७० केजी (११ पोका) गाँजा सहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।  आज दिउसो साँढे १ बजे राप्ती नगरपालिका वडा नम्बर … पूरा पढ्नुहोस् »

युएईले नेपाललाई जितका लागि दियो १५८ रनको लक्ष्य

काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई ले नेपाललाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ ।  श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय उद्घाटन

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको छ ।  गोरखाको गण्डकी गाउँपालिकास्थित सिउरेनीटारमा प्रधानमन्त्री दाहालले फिल्ड कार्यालय उद्घाटन गर्नुभएको हो ।  कार्यक्रममा … पूरा पढ्नुहोस् »

दुर्घटनाग्रस्त ट्रकमा च्यापिएका चालकको साढे चार घण्टापछि उद्धार

बाँके । पूर्व– पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोलामा खसेको ट्रकका चालकलाई साढे चार घन्टापछि उद्धार गरिएको छ। मल लिएर भैरहवादेखि नेपालगञ्ज जाँदै गरेको लु १ ख … पूरा पढ्नुहोस् »

फिर्के खोलाको पुरानो आकार खोज्न सुरु

कास्की । पोखरा महानगरपालिकाले अतिक्रमणको चर्को चपेटामा परेको फिर्के खोलाको पुरानो आकार खोज्न सुरु गरेको छ । फेवातालमा मस्सिने फिर्के खोलाको गाईघाटदेखि खोला घरको सिमाना छुटाउन महानगरले फिर्ता लिँदै फिर्की खोलाको सिमानामा … पूरा पढ्नुहोस् »

असारे विकासको बिकल्प खोज्न जरूरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताउनुभएको छ। बुधबार बिहान काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं … पूरा पढ्नुहोस् »

सिनामंगलमा भेटियो शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा

काठमाडौं । काठमाडौं सिनामंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज … पूरा पढ्नुहोस् »

मतदाता नामावली अद्यावधिकको अधिकार स्थानीय तहलाई दिने तयारी

भक्तपुर । निर्वाचन आयोगले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम स्थानीय तहलाई दिने तयारी गरेको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मङ्गलबार आयोजना गरेको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार … पूरा पढ्नुहोस् »