त्रिभुवन विमानस्थलमा ८० किलोभन्दा माथिको सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएको झन्डै ८० किलोभन्दा माथिको सुन तस्करी गर्दागर्दै बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

चितवनमा डेङ्गुबाट दुई हजार सङ्क्रमित

चितवन। चितवनमा डेङ्गुबाट दुई हजार ३०६ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९–८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका … पूरा पढ्नुहोस् »

भद्रकुमारी घले सेवा सदनमा मेयर बालेनको डोजर

काठमाडौँ — काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको संरचना भत्काउन थालेको छ । बुधबार दिउँसो महानगर प्रहरीको टोलीले सेवा सदनको भवनमा डोजर चलाएको छ । सडकभन्दा भित्री भागमा रहेका … पूरा पढ्नुहोस् »

एफएनसीसीआईको कर तथा राजस्व समितिमा पौडेल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कर तथा राजस्व समितिमा अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ। पौडेल समितिका सभापति हुन्। उज्जवल कसजु, उज्जवल श्रेष्ठ, कृष्णप्रसाद दुलाल र निरञ्जन … पूरा पढ्नुहोस् »

विकास बैंकहरूले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने

काठमाडौं । विकास बैंकहरूले दीगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । हाललाई नौ क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजनाअन्तर्गत समेट्ने निर्णय … पूरा पढ्नुहोस् »

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफले गर्यो अभिकर्ता मिलन समारोह

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशका विभिन्न ठाँउमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ । एकिकृत कारोबार पछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकीकृत गर्ने उद्देश्यले कार्यक्रमको … पूरा पढ्नुहोस् »

प्राइम बैंकले एकैपटक साढे १३ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक समूहको साढे १३ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको साउन ३ गतेदेखि १३ लाख ५० हजार १० … पूरा पढ्नुहोस् »

सानिमा बैंकका ग्राहकलाई दराजमा विशेष छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज महाबचत योजनामा’ विशेष छुट दिने सहकार्य गरेको छ । यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट … पूरा पढ्नुहोस् »

सांग्रिला बैंकले ट्राफिक प्रहरीलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मालीगाँउ, काठमाडौं स्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरी सहयोग गरेको छ । बैंकले त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक … पूरा पढ्नुहोस् »