अमेरिका, जापान र दक्षिण कोरियाको शिखर सम्मेलन अमेरिकामा हुने

काठमाडौं । दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा यही अगष्टमा … पूरा पढ्नुहोस् »

याक र चौँरीमै देखियो लम्पी स्किन

मनाङ । हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई … पूरा पढ्नुहोस् »

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र यूएनका उच्च आयुक्त फतिमाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय संघीय उच्च आयुक्त रबाव फतिमाबीच न्युयोर्कमा भेटवार्ता भएको छ । द्विपक्षिय भेटवार्तामा संयुक्त राष्ट्र … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले बोलाए भन्सार विभागका महानिर्देशकलाई

काठमाडौं । एक सय किलो सुन बरामद प्रकरणमा सोधपुछका लागि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन् । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास … पूरा पढ्नुहोस् »

प्रदेश सभापति थापाद्वारा केन्द्रीय सदस्य बुढाथोकीलाई कारबाहीको माग

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशब बुढाथोकीलाई कारबाहीको माग गरेका छन् । फेसबुक पेजमा लाइभ भइरहेको केन्द्रीय समिति बैठकमा बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक आज , कार्यसूचीमा परेन मिटरब्याज सम्बन्धी विधेयक

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बिहीबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । जहाँ अनुचित लेनदेन … पूरा पढ्नुहोस् »

बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक

काठमाडौं । सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ६०० रुपैयाँ कायम … पूरा पढ्नुहोस् »

अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालयमा विभागको टोली

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटतस्करीको सुन जाँचपास गराइएको प्रकरणमा अनुसन्धानका लागि भन्सार विभागको छुट्टै टोली खटिएको छ । बुधबार राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्विन्टल सुन बरामद गरेसँगै … पूरा पढ्नुहोस् »

सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भीर- महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरु नै सुन तस्करीमा जोडिएर नाम सार्बजनिक हुदाँसमेत कारबाही नगरिएको प्रति गुनासो गरेका छन् । त्रिभुवन बिमानस्थलवाट १ सय … पूरा पढ्नुहोस् »