राष्ट्रिय किताबखानामा मन्त्री मोदीको आकस्मिक अनुगमन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राष्ट्रिय किताबखाना (निजामती)मा छड्के अनुगमन गरेका छन् । बिहीबार बिहान १० बजे मन्त्री मोदी छड्के अनुगमनका लागि राष्ट्रिय किताबखाना पुगेका … पूरा पढ्नुहोस् »

बामदेव गौतम : नेपाली सेनाको सङ्ख्या कुनै पनि हालतमा घटाउनु हुन्न

काठमाडौँ । राष्ट्रियसभाका सांसद बामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्यालाई … पूरा पढ्नुहोस् »

तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन

काठमाडौं । चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन भएको छ । कुनैबेला रु पाँच खर्ब राजस्व सङ्कलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्‍याएको तातोपानी भन्सार … पूरा पढ्नुहोस् »

सडकले सुगम बन्दै दुर्गम ताराखोला

गलकोट । कुनै दिन दुर्गम ठाउँका रुपमा चिनिने ताराखोला गाउँपालिका अहिले सुगममा परिणत हुन थालेको छ । गाउँपालिकाअन्तर्गतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर कसैले सोचेको थिएन । जिल्ला … पूरा पढ्नुहोस् »

नगरसभा नहुँदा कुश्मामा राजस्वमा असर

काठमाडौं । जनप्रतिनिधिबीचको विवादका कारण नगरसभा हुन नसक्दा कुश्मा नगरपालिकामा राजस्व सङ्कलन ठप्प बनेको छ । नगरपालिकामा यही साउन १ गतेदेखि नै राजस्व सङ्कलन रोकिएको हो । नगरसभाले आगामी आर्थिक … पूरा पढ्नुहोस् »

अजयबाबुकाे प्रश्न : कांग्रेसले बालकृष्ण खाँण रोज्ने कि सरकार ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाँणबारे पार्टी बैठकले ठोस निर्णय लिन माग गरेका छन्। पार्टी कार्यालय सानेपामा तीन दिनदेखी जारी … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रा दुबई लैजाँदै गर्दा ४ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ठूलो मात्रामा अवैध रुपमा विदेशी मुद्रा बाह्य देश लैजाने क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का २४ वर्षीय अनिस थापासहित अन्य … पूरा पढ्नुहोस् »

दीपक मल्होत्राले भने– सय किलो सुन पुष्टि भए सजाय भोग्न तयार छु

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले बुधबार समातिएको झन्डै एक क्विन्टल सुन आफ्नो नभएको बताएका छन् । बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले मंगलबार त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन आफूले नल्याएको … पूरा पढ्नुहोस् »

कान्तिपुर टिभीले बन्द गर्‍यो सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम

काठमाडौं । कान्तिपुर टेलिभिजनले सन्दीप क्षेत्रीले चलाउँदै आएको ‘ह्वाट द फ्लप’ कार्यक्रमको प्रसारण रोक्ने निर्णय गरेको छ । टेलिभिजनले बिहीबार एक सूचना निकाल्दै अबदेखि ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठकमा तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग

काठमाडौँ । सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरूले तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न … पूरा पढ्नुहोस् »