ढुकुटीमा राखियो बरामद गरिएको एक क्वीन्टल सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको करिब एक सय किलो सुन ढुकुटीमा राखिएको छ । बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार … पूरा पढ्नुहोस् »

काठमाडौंबाट फोहोर बोकेर जाने गाडीलाई बञ्चरेडाँडा जान अवराेध

काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्डफिल साइट जाने गाडीलाई स्थानीयबासीले प्रतिबन्ध लगाउँदै आएका छन् । गत साउन १ गतेबाट काठमाडौँबाट फोहोर बोकेर नुवाकोटस्थित ल्यान्डफिल्ड साइडमा जाने गाडीले फोहोर … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको स्रोतले जानकारी दियो । उनी नेपाल छोडेर जाने तयारीमा … पूरा पढ्नुहोस् »

महिला फुटबल विश्वकप : आयोजक न्युजील्याण्डको विजयी शुरुवात

काठमाडौँ । आयोजक समेत रहेको न्युजील्याण्डले फिफा महिला विश्वकपमा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न उद्घाटन खेलमा न्यूजिल्याण्डले नर्वेलाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा विजयी शुरुवात गरेको हो … पूरा पढ्नुहोस् »

गणेश बस्नेत र जनबोली डटकमविरुद्ध उजुरी

काठमाडौं । गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले प्रेस चौतरी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरोमा र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी … पूरा पढ्नुहोस् »

भारतको मणिपुरमा यौन हिंसाको भिडियो सार्वजनिक

काठमाडौं । भारतको मणिपुरमा मैतेई र कुकी समुदायकाबीचको हिंसक संघर्षका क्रममा २ महिलामाथि यौन हिंसा भएको भिडियो सार्वजनिक भएको छ । भिडले दुई महिलालाई निर्वस्त्र पारेर लखेटिरहेको भिडियोमा देखिन्छ । … पूरा पढ्नुहोस् »

सीटीईभीटी अध्ययन शुल्क बढाउने निर्णयबाट पछि हट्यो

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्वास्थ्य शिक्षातर्फ तीनवटा विषयमा अध्ययन शुल्क बढाउने निर्णयबाट पछि हटेको छ । सीटीईभीटीले बिहीबार सूचना जारी गर्दै नर्सिङ, एचए र फार्मेसीको … पूरा पढ्नुहोस् »

बैंकहरूको नाफा ६७ अर्ब २३ करोड

काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ११ महिनामा ६७ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामै बैंकहरूले १० अर्ब रुपैयाँ नाफा … पूरा पढ्नुहोस् »

बामदेव गौतम : लाइभ गरेर कांग्रेसले कम्युनिस्टहरुलाई चुनौती दियो

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गरेर नेपाली कांग्रेसले धेरै राम्रो काम गरेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले कांग्रेसलेजस्तै केन्द्रीय समिति बैठक … पूरा पढ्नुहोस् »

विमानस्थलमा तस्करीको थप सय केजी सुन रहेको आशंका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को थप सय केजी सुन भेटिएको आशंका गरिएको छ। राजस्व अनुसन्धान विभागका अनुसार बिहीबार दिउँसो अर्को सय केजी सुन भेटिएको बखर आएपछि राजस्व अनुसन्धान विभागका … पूरा पढ्नुहोस् »