काँग्रेस केन्द्रीय सदस्यलाई वर्षको एक महिनामात्र छुट्टी

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्यले वर्षको एक महिनामात्र बिदा पाउने भएका छन् । काँग्रेसको केन्द्रीय समिति बैठकमा कार्यक्रमको प्रस्तावित वार्षिक खाका सार्वजनिक बोल्दै महामन्त्री गगनकुमार थापाले सो जानकारी दिएका … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा विष्ट

काठमाडौं । माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पराग विष्ट नियुक्त भएका छन्। क्यापिटलको संचालक समितिको बैठकले साउन १ देखि लागु हुने गरि विष्टलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

महिला फुटबल टिमलाई युनिलिभरले दियो २५ लाख

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभर नेपाल लिमिटेड महिला फुटबल टोली प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेका छन्। सोल्टी होटलमा एन्फा र युनिलिभरबीच एकवर्षका लागि सम्झौता गरिएको हो। एन्फाका … पूरा पढ्नुहोस् »

‘भेप’सुन तस्करीमा संलग्न ५ जनालाई थुनामा राख्न आदेश

काठमाडौं । भेपको प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरीमा संलग्न रहि विक्रिवितरणमा संलग्न पाँच जनालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक … पूरा पढ्नुहोस् »

सलिको स्थापनाकालको २७ औं वर्षपार गरी २८औं वर्षमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) स्थापनाकालको २७ औं वर्ष पार गरी २८औं वर्षमा प्रवेश गरेको छ । सस्ंथाले आर्थिक वर्षमा साढे ४ अर्ब बढी बीमाशुल्क आर्जन गरेको छ … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक उकालो यात्रामा

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ९१ अङ्कले उकालो लागेर दुई हजार एक … पूरा पढ्नुहोस् »

टिकटकप्रति अमेरिकी प्रहार : राष्ट्रिय सुरक्षामा जोखिम

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता … पूरा पढ्नुहोस् »

काँग्रेसले सदस्यता अभियान चलाउने, ७ लाख नयाँ सदस्य थप्ने लक्ष्य

काठमाडौँ । नेपाली काँग्रेसले एक वर्ष सदस्यता विस्तार अभियान चलाउने भएको छ । मंगलबारदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समितीको बैठकमा महामन्त्री गगन थापाले आगामी बर्ष पार्टी सदस्यता अभियान चलाउने कार्यक्रम … पूरा पढ्नुहोस् »

कांग्रेस महामन्त्री थापाले पेस गरे वार्षिक क्यालेन्डर, कार्यान्वयन भए पार्टी जीवनमा हुनेछ रक्तसञ्चार

काठमाडौं । बैठकमा महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा राजनीतिक क्यालेन्डर प्रस्तुत गरेका छन् । एक वर्षभरि पार्टी कार्यालयले के के कार्यक्रम गर्न लागेको छ, त्यसबारे विस्तृत रूपमा पेस गरेका … पूरा पढ्नुहोस् »

कुमारी क्यापिटलको सीईओमा शर्मा नियुक्त

काठमाडौं । कुमारी क्यापिटलको असार ३१ गते बसेको सञ्चालक समितिको ५८ औँ बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मालाई साउन १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको छ । यस … पूरा पढ्नुहोस् »