विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजना पक्राउ

काठमाडौं । नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ … पूरा पढ्नुहोस् »

पोखरा रोयल सहकारीद्धारा मिसन १०० लक्ष्यसहित सदस्यसँग रोयल अभियान

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मिसन १०० लक्ष्यसहित सदस्यसँग रोयल अभियान प्रारम्भ गरेको छ । सुखी सदस्य, दिगो सहकारीको परिकल्पनाका साथ अगाडी बढेको संस्थाले चालु आर्थिक वर्ष २०८०।०८१ … पूरा पढ्नुहोस् »

भदौ १५ गतेदेखि भृकुटीमण्डपमा ईभी एक्स्पो हुने

काठमाडौं । भृकुटीमण्डपमा आगामी भदौ १५ गतेदेखि १७ गतेसम्म ईभी एक्स्पो हुने भएको छ । इलेक्ट्रीक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोटर्स एशोशिएसन अफ नेपालले आयोजना गर्न लागेको हो । विद्युतीय सवारीलाई … पूरा पढ्नुहोस् »

कृषि विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच सम्झौता

काठमाडौं । कृषि विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् द्वारा संचालित मोको डिजिटल वालेटबीच भिजा कार्ड कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । कृषि विकास बैंकका … पूरा पढ्नुहोस् »

नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आबद्ध हजारौँ सहकारीका सदस्यहरूले विभिन्न सहकारी मार्फत नेपाल रेमिट मार्फत पठाएको … पूरा पढ्नुहोस् »

बञ्चरेडाँडामा आज पनि फोहोर फाल्न अवरोध

काठमाडौं । ककनी र धुनिबेँसीका स्थानियको विरोधका कारण सिसडोलको बञ्चरेडाँडामा आज पनि फोहोर बिसर्जनमा अवरोध भएको छ। बञ्चरेडाँडामा फालिएको फोहोरका कारण मानवबस्तीमा जीवनयापन गर्न कठिनाई भएको र फोहोर व्यवस्थापनमा कुनैपनि … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले लिइन् सपथ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले साउन २ गते उनलाई पद … पूरा पढ्नुहोस् »

सरकारमा रास्वपाको प्रवेशपछि विदेश जानेको संख्यामा वृद्धि भएको शंकर पोखरेलको दावी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय दलका रूपमा उदाएपछि विदेश जाने दर झनै बढेको टिप्पणी गरेका छन् । सामाजिक संजालमा मंगलबार एक पोष्ट गर्दै … पूरा पढ्नुहोस् »

कोरियामा भीषण बाढी, पचास जनाको मृत्यु

सोल । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छभने अन्य ७ जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट त्यसका चालक सहित … पूरा पढ्नुहोस् »

महोत्तरीको गेरुका नदीमा शाही स्नान, आजदेखि मेला शुरु  

जनकपुरधाम । आज देखि शुरु भएको मलिमास अर्थात् पुरुषोत्तम मासको अवसर पारेर महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकाको गेरुकाधाम स्थित गेरुका नदीमा शाही स्नान सम्पन्न भएको छ ।  मन्दिरका महन्थ रामतपेश्वर दास … पूरा पढ्नुहोस् »