सरकारमा रास्वपाको प्रवेशपछि विदेश जानेको संख्यामा वृद्धि भएको शंकर पोखरेलको दावी
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय दलका रूपमा उदाएपछि विदेश जाने दर झनै बढेको टिप्पणी गरेका छन् । सामाजिक संजालमा मंगलबार एक पोष्ट गर्दै … पूरा पढ्नुहोस् »















