अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पत्नी सीता दाहालले मृत्यु पनि शान्त रोजेको बताएका छन् । आज बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा प्रचण्डले अरूलाई पीडा … पूरा पढ्नुहोस् »

गच्छदार, खाँण र गुरुङबारे कांग्रेसले कुनै निर्णय नगर्ने

काठमाडौं । भ्रष्टाचार र ठगी मुद्दा लागेका नेपाली कांग्रेसका तीनजना केन्द्रीय सदस्यबारे केन्द्रीय समिति बैठकमा कुनै एजेन्डा नबन्ने भएको छ । करिब एक सातासम्म चल्ने बैठकमा चुनावदेखि सरकारमा सामेल मन्त्रीहरूको … पूरा पढ्नुहोस् »

एक कर्मचारी कुर्चीमा बसेको अवस्थामा मृत फेला

बाजुरा । बाजुराको  बुढीनन्दा नगरपालिकाका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।  नगरपालिकाका कृषि शाखा प्रमुख ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा  मृत फेला परेकाे … पूरा पढ्नुहोस् »

अब कुकुर पाल्न दर्ता अनिवार्य गर्नुपर्ने

गलकोट । बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति … पूरा पढ्नुहोस् »

स्व.सिता दाहालको उपचारमा राज्यबाट कुनै पनि सुविधा लिएका छैनौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ।  प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धर्मपत्नी स्वर्गीय सिता दाहालको निधन भएको सातौँ दिनमा आज प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रमको  आयोजना गरियो ।  श्रद्धाञ्जली कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश … पूरा पढ्नुहोस् »

कमैया मुक्तिका २३ वर्ष, अझै हुन सकेन पुनर्स्थापना

गोदावरी । दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ । यद्यपि अझै पनि पुर्नस्थापना भने हुन नसकेको मुक्त कमैयाहरु गुनासो गर्दै आएका छन् । जमिन्दारहरुको … पूरा पढ्नुहोस् »

तीन सातादेखि सार्बजनिक रुपमा देखिएनन् चिनियाँ बिदेशमन्त्री

बेइजिङ । चीनका विदेशमन्त्री क्विन ग्याङ तीन सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन् । जसका कारण चीनमा अनुमानको सिलसिला तीव्र भएको छ । मिडिया रिपोर्टका अनुसार संयुक्त राज्य अमेरिकाका लागि राजदूतको … पूरा पढ्नुहोस् »

‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने

काठमाडाैं । बहुचर्चित कमेडी शाे ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने भएकाे छ । साे च्याम्पियनका प्रमुख बिशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन । साे कमेडी शाे ६९ श्रृखंलाहरू प्रसारण … पूरा पढ्नुहोस् »

कांग्रेसको फेसबुक पेजबाट बैठकको प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ हुने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसारकांग्रेसको आधिकारिक फेसबुक पेजबाट बैठकको प्रत्यक्ष प्रसारण हुन लागेको हो । बैठक १ बजे सानेपामा … पूरा पढ्नुहोस् »

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले बढेको हो । … पूरा पढ्नुहोस् »