अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्: प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पत्नी सीता दाहालले मृत्यु पनि शान्त रोजेको बताएका छन् । आज बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा प्रचण्डले अरूलाई पीडा … पूरा पढ्नुहोस् »
















