किम जोङकी बहिनी भन्छिन्, ‘अमेरिकासँग वार्ता हुँदैन’

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले संयुक्त राज्य अमेरिकासँग वार्ता नहुने बताएकी छन् । शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन् । आणविक प्रतिरोधसम्बन्धी पहिलो … पूरा पढ्नुहोस् »

कल्भर्ट भत्किँदा आवागमन ठप्प

कञ्चनपुर । लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । दुई दिनदेखिको अबिरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो । … पूरा पढ्नुहोस् »

मानबहादुर श्रेष्ठ भलिबल टिमको नयाँ कप्तान नियुक्त

काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त … पूरा पढ्नुहोस् »

नयाँ सम्बन्धन प्रक्रिया अघि बढाउनुपर्छ : उपकुलपति अर्याल

पोखरा । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले नयाँ सम्बन्धन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । पोखरा विश्वविद्यालयको २७औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले विश्वविद्यालयलाई निजी क्षेत्रको … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ हुने कि नहुने अझै लागेन टुंगो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ । ११ महिनापछि बस्न लागेको केन्द्रीय समिति बैठकलाई लिएर सबैतिर चासो देखिएको छ । पार्टी विधानमा प्रत्येक दुई महिनामा एकचोटि केन्द्रीय … पूरा पढ्नुहोस् »

स्थानीय निर्वाचनलगत्तै ओलीले थाहा पाएका थिए पार्टी सदस्यता घट्दै गएको तथ्य

काठमाडौं । एमालेमा अहिले ५० प्रतिशतले पनि सदस्यता नवीकरण नगरेको विषयले ठूलो तरंग सिर्जना गरेको छ । हालै सम्पन्न सचिवालय बैठकमा प्रदेश इन्चार्जहरूले पार्टी सदस्यताबारे यथार्थ विवरण ब्रिफिङ गरेपछि हलचल … पूरा पढ्नुहोस् »

चन्द्रागिरि र विन्धवासिनी सहकारीबीच भगिनी सम्बन्ध सम्बन्धी समझदारी

काठमाण्डौं । थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र काभ्रेपलाञ्चोक बनेपामा रहेको विन्धावासिनी बचत तथा ऋण सहकारी संस्थाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । चन्द्रागिरिको मुख्य … पूरा पढ्नुहोस् »

वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी

काठमाडौं । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले श्री गलेश्वर आश्रमलाई दियो ५ लाख

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल, नारायणगढ शाखाले तनहुँको देवघाट स्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको श्री गलेश्वर आश्रम, देवघाटधाम लाई सिटिजन्स बैंकले दुई चरणमा … पूरा पढ्नुहोस् »

कुमारी बैंक र (एमइएफ) सँग व्यावसायिक ऋण सम्झौता

काठमाडौं । कुमारी बैंकले लक्जमबर्गको ग्रान्ड डचीको कानूनअन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी (एमइएफ) सँग व्यावसायिक ऋण सम्झौता गरेको छ । सम्झौता अनुसार कुमारी बैंकले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटीबाट एक करोड … पूरा पढ्नुहोस् »