वाणिज्य बैंकको एकैपटक ११ वटा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले सिरहा जिल्ला स्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । साेमबार पार्टी सभापति शेरबहादुर देउवाकाे निवास धुम्बाराहीमा बसेकाे पदाधिकारी र पूर्वपदाधिकारीकाे बैठकले केन्द्रीय समिति बैठकका … पूरा पढ्नुहोस् »

नागरिक लगानीको २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

काठमाडौं । नागरिक लगानी कोषले २८ औं वार्षिक साधारणभाले आर्थिक बर्ष २०७८।७९ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, … पूरा पढ्नुहोस् »

हिमालय एयरलाइन्स र एनडीए–नेपाल अर्थोपेडिक अस्पतालबीच सहकार्य

काठमाडौं । हिमालय एयरलाइन्सले स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वका गतिविधिहरू लागु गर्न एयरलाइन्सले एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई दुई टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेको छ । एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले … पूरा पढ्नुहोस् »

सूर्य नेपालको सयपत्री पूजा अगरबत्ती सार्वजनिक

काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो मंगलदीप सयपत्री पूजा अगरबत्ती सार्वजनिक गरेको छ । आकर्षक प्याकेजिङले सुसज्जित सयपत्री अगरबत्तीको हरेक प्याकमा नौ इन्चका ४० वटा काँटीहरू रहेका छन् । कम्पनीले … पूरा पढ्नुहोस् »

सारुक मृत्यु प्रकरण : निकटस्थहरुलाई प्रहरीले बयानका लागि बोलायो

काठमाडौं । अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले उनका निकटस्थहरुलाई सोधपुछका लागि बोलाएको छ । सारुकले पछिल्लो समय काम गरिरहेको ‘ह्यासट्याग माया’ सँग सम्बन्धित व्यक्तिहरुलाई प्रहरीले बोलाएको हो … पूरा पढ्नुहोस् »

एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपाल भारत सँग ९ विकेटले पराजित

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपाल भारतको ‘ए’ टोलीसँग पराजित भएको छ । श्रीलंकाको राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भएको खेलमा नेपाल … पूरा पढ्नुहोस् »

ट्राफिक नियमको अभिलेख प्रणाली २१ जिल्लामा सुरु

काठमाडौं । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेरनगरेको बारे जानकारी राख्ने तथा जरिवानासमेत बैङ्किङ प्रणालीमा जोड्ने प्रणाली जिल्लामा समेत विस्तार गरेको छ । आजदेखि सात प्रदेशका २१ जिल्लामा उक्त प्रणाली लागू … पूरा पढ्नुहोस् »

सप्तकोशी किनारामा युवतीहरुको ‘ग्याङ फाइट

मोरङ । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा युवतीको दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ । तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई … पूरा पढ्नुहोस् »

केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण गर्न देउवाको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार बस्ने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका छन् । आफ्नो निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले … पूरा पढ्नुहोस् »