राप्रपाले गर्‍यो धार्मिक यात्रा , जनताले साथ दिए राजा र हिन्दुराष्ट्र सम्भव : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा गरेको छ । हिन्दुराष्ट्रको पुनर्स्थापना, हिन्दुत्वको रक्षा एवं धार्मिक जागरणका लागि राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्रा गरेको … पूरा पढ्नुहोस् »

धुम्बाराहीमा कांग्रेसको पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ। भोलि (मंगलबार) बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्न बैठक बसेको हो। एक वर्षपछि बस्न लागेको केन्द्रीय … पूरा पढ्नुहोस् »

रोहितको अर्धशतक सगैँ नेपालले भारतलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको छ । कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित … पूरा पढ्नुहोस् »

उत्तर कोरियाले अर्को आणविक परीक्षण गरे आश्चर्य हुन्न : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार

वाशिङ्टन । अमेरिकी प्रशासन ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले उत्तर कोरियाले अर्को आणविक परीक्षण गरेमा कुनै आश्चर्य नहुने टिप्पणी गरेका छन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले उत्तर … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : राउतसहितको सुनुवाइ नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा

काठमाडौँ । ललिता निवास जग्गा प्रकरण कसुरमा थुनामा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट मंगलबारका लागि राखिएको छ । सोमबारको सुनुवाइ नसकिएपछि मंगलबारको लागि उक्त रिटहरुलाई हेर्दाहेर्दैमा राखिएको हो … पूरा पढ्नुहोस् »

कप्तान रोहितको अर्धसतक

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन् । टोली अप्ठ्यारो स्थितिमा रहँदा … पूरा पढ्नुहोस् »

नयाँ आर्थिक वर्ष सुरु भइसक्दासमेत एक सय ५४ पालिकाले बुझाएनन् बजेट पारित विवरण

काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘स्थानीय तहको … पूरा पढ्नुहोस् »

बालेन माथि आयो चुनौति ,रोकियो फोहोर,बञ्चरेडाँडा फोहोर व्यवस्थापन अवरोध

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ । फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका बासिन्दाको अवरोधका कारण आजबाट फेरि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छैन । यसअघि काठमाडौँ … पूरा पढ्नुहोस् »

भारत ए विरुद्ध नेपालको खराब शुरुवात

काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध खराब शुरुवात गरेको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा जारी खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै १० ओभरको खेल सकिदा … पूरा पढ्नुहोस् »

चैते धान रोप्ने किसानलाई प्रोत्साहन

काठमाडौं । चैते धान र व्यावसायिक तरकारी खेती गर्ने पोखरा महानगरपालिका वडा नं २६ र २७ का किसानलाई महानगरको कृषि महाशाखाले प्रोत्साहन रकम वितरण गरेको छ । दुवै वडाका गरी … पूरा पढ्नुहोस् »