बालेन माथि आयो चुनौति ,रोकियो फोहोर,बञ्चरेडाँडा फोहोर व्यवस्थापन अवरोध

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ । फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका बासिन्दाको अवरोधका कारण आजबाट फेरि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छैन । यसअघि काठमाडौँ … पूरा पढ्नुहोस् »

बन्चरेडाँडामा खसाउन थालियो उपत्यकाको फोहोर

काठमाडौँ । उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो … पूरा पढ्नुहोस् »