एलओडीका म्यानेजरसहित दुई कर्मचारी पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडीका म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न सेढाईं र काउन्टरमा काम … पूरा पढ्नुहोस् »

बालेनले सामान्य प्रशासनमन्त्री मोदीसँग राखे जग्गा प्राप्ति र फोहोरमैलासम्बन्धी समस्या

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित भएको भेटका क्रममा सामान्य मन्त्रालय र काठमाडौं महानगरबीचको … पूरा पढ्नुहोस् »

रास्वपा उपसभापति अर्याललाई धम्की दिने विजय कालिकोटे पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिने विजय कालिकोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङक रूपाकोट मजुवागढी नगरपालिका–९ स्थायी ठेगाना भएका ३८ वर्षीय कालिकोटेलाई काठमाडौंँबाट खटिएको प्रहरी … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । थाइल्यान्डको बैंककमा सोमबार बिमस्टेक बैठकपछि दुवै मन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री … पूरा पढ्नुहोस् »

भारत विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ए विरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । भारत विरुद्ध को खेलमा नेपालले पहिले ब्याटिङ रोजेको हो । समूह बी … पूरा पढ्नुहोस् »

ग्रामीण सडकले लोकमार्गमा क्षति

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङमा पर्ने अधिकांश खण्ड कालोपत्र भइसकेको छ । पूर्व मालढुङ्गादेखि पश्चिम पातीहाल्नेसम्म करिब एक सय ४२ किलोमिटरमध्ये हालसम्म १४ किलोमिटर बाहेक सबै सडक … पूरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थमा स्वचालित मुल्य लागु ,सार्वजनिक यातायातको भाडा घट्यो(सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको … पूरा पढ्नुहोस् »

देशका विभिन्न ठाउँमा भगवानको दर्शन र स्नान गर्नेको भिड हेर्नुहोस् फोटोमा

काठमाडौँ । आज साउनको पहिलो दिन (साउने संक्रान्ति) साथै आज सोमबार औँसी पनि परेको छ । विभिन्न ठाउँमा रहेका पवित्रस्थलहरुमा आज हिन्दू धर्मावलम्वीहरूको स्नान गर्नेको ठुलो भिडलागेको छ । र … पूरा पढ्नुहोस् »

नेपाली युवा रसिया–युक्रेनको युद्धमा

काठमाडौं । नेपाली दर्जनौं युवाहरू रसिया–युक्रेन युद्धमा सहभागी भएको देखिएको छ । वाग्नर समूहमा भाडाका सिपाहीका रूपमा नेपाली युवाहरू रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले तस्बिरसहितका समाचार प्रकाशन गरेका छन् । भारतले नेपालीलाई … पूरा पढ्नुहोस् »

आज साउने सङ्क्रान्ति : नबोली नुहाएर सोमबारे औँशी मनाए

काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक … पूरा पढ्नुहोस् »