बर्खा लागेपछि भजनीका नागरिक बाढीको त्रासमा

कैलाली । बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ । भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौँ नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुने गर्दछ । बाढीले … पूरा पढ्नुहोस् »

गत आर्थिक वर्षमा करिब ८० प्रतिशत बजेट खर्च

काठमाडौं । गत आर्थिक वर्ष २०७९\८० मा सङ्घीय सरकारले वार्षिक लक्ष्यको करिब ८० प्रतिशत बजेट खर्च गरेको छ । गत आवका लागि सरकारले कूल रु १७ खर्ब ८३ अर्ब ७३ … पूरा पढ्नुहोस् »

उडाईरहेको बिमानका चालक जब एकाएक बिरामी भए…

बोस्टन । आजभोलि विभिन्न ठाउँबाट उडानसँग सम्बन्धित घटनाहरू लगातार सार्वजनिक भइरहेका छन्, जुन निकै अचम्मलाग्दो छ । यस्तै एउटा घटना अमेरिकावाट आएको छ, जहाँ आकाशमा उडिरहेको विमानका पाइलट अचानक बिरामी … पूरा पढ्नुहोस् »

सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सामबारको मूल्य सूची तय गर्दै हिजो आइतबारको तुलनामा सुन र चाँदीकै मूल्य स्थिर … पूरा पढ्नुहोस् »

‘जान्नेलाई छान्ने’ भन्दै भोट बटुलेका रवि लामिछाने र राजेन्द्र लिङ्देन अझै आलाकाँचो

काठमाडौं । मंसिरको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘जान्नेलाई छान्ने’ भन्दै एउटा नारा अघि ल्यायो । सामाजिक सञ्जालमा त्यो नारा निकै चर्चित पनि बन्यो । सोझासिधा जनता रास्वपाको त्यही नारामा आकर्षित … पूरा पढ्नुहोस् »

हवाई भाडा बढ्ने

काठमाडौं । आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी … पूरा पढ्नुहोस् »

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिका लागि एजेन्डा तय गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल हुनेछ । सभापति … पूरा पढ्नुहोस् »

मस्क भन्छन्- ट्वीटरको कमाइ घट्यो

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले विज्ञापनबाट हुने आम्दानी आधाले कम भएपछि नगद आम्दानीमा घाटा भएको बताएका छन् । ट्वीटको जवाफ दिने क्रममा मस्कले विज्ञापन राजश्वमा करिब ५० प्रतिशत गिरावट … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : सचिव राउतसहितका मुद्दा न्यायाधीशद्वय ढुंगाना र सुवेदीको संयुक्त इजलासमा

काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहित चार जनाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाका लागि सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ । … पूरा पढ्नुहोस् »

एमाले नेता विजयबहादुर यादव पक्राउ

बुटवल । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्। चेक वाउन्सको मुद्दामा जारी भएको पक्राउ पुजीका आधारमा उनलाई आइतबार बाँकेको डुडुवा गाउँपालिका … पूरा पढ्नुहोस् »