एक कर्मचारी कुर्चीमा बसेको अवस्थामा मृत फेला
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । नगरपालिकाका कृषि शाखा प्रमुख ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा मृत फेला परेकाे … पूरा पढ्नुहोस् »
















