हिमालयन बैंकको भद्रकालीमा डिजिटल भुक्तानी काउन्टर

काठमाडौं । हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनबीच भएको सम्झौता … पूरा पढ्नुहोस् »

नबिल बैंक सोलुखुम्बुको नाम्चेमा

नबिल बैंकले २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा विस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरेको हो … पूरा पढ्नुहोस् »

नाडा अटो शो ७६ हजार बढीले गरे अवलोकन,एक हजारभन्दा बढी गाडी बुकिङ

काठमाण्डौं । यस वर्षको नाडा अटो शो २०२३ सम्पन्न भएको छ। उक्त प्रदर्शनीमा कुल ७६ हजार एक सय जना मानिसले अवलोकन गरेको नाडा अध्यक्ष ध्रुव थापाले बताए। ‘हामीले लक्ष्य लिएको … पूरा पढ्नुहोस् »

तीनकुने सामुहिक हत्याकाण्डका आरोपी भण्डारी सार्वजनिक

काठमाडौं । काठमाडौंको तीनकुने सामुहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले आईतबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गरी हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ । घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले … पूरा पढ्नुहोस् »

एसिया कप : भारत एसिया कप च्याम्पियन

काठमाडौं । एसिया कपको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि … पूरा पढ्नुहोस् »

अपर अरुण जलविद्युतका लागि विश्व बैंकबाट सहुलियत ऋण सहायता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीको लागि विश्व बैंकबाट सहुलियत ऋण सहायता लिन निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता … पूरा पढ्नुहोस् »

अलआउट श्रीलंका , भारतलाई ५१ रनको लक्ष्य

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आइतबार श्रीलंकाले लज्जास्पदक प्रदर्शन गरेको छ । श्रीलंकाली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको छ । भारतविरुद्दको फाइनलमा टस जिती पहिलो … पूरा पढ्नुहोस् »

आरोपीले आँफैले मारेको स्वीकारे – ‘नवीनसँग रिसइबी,

काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना युवकको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका मुख्य आरोपीले घटनामा संलग्नता रहेको र … पूरा पढ्नुहोस् »

चाडपर्वमा खाद्यन्न अभाव हुन नदिन सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले चिनी, चामल, गहुँलगायतका आवश्यकीय खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार बसेको … पूरा पढ्नुहोस् »

गैरीगाउँ हत्या प्रकरण : एकै व्यक्तिले चारै जनाको हत्या गरेको प्रहरीको निष्कर्ष

काठमाडौं । काठमाडौंको गैरीगाउँमा शुक्रबार राति चार जनाको हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एकै जनाले हत्या गरेको निष्कर्ष निकालेको छ । आइतबार बिहान हत्यामा संलग्नलाई सीसीटिभिको आधारमा प्रहरी नियन्त्रण … पूरा पढ्नुहोस् »