पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने , भक्तजनका लागि सबै तयारी पूरा

काठमाडौँ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य … पूरा पढ्नुहोस् »

चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन

काठमाडौं । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले … पूरा पढ्नुहोस् »

देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौँ : अर्थमन्त्री

ललितपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् । आइतबार ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको … पूरा पढ्नुहोस् »

महाबौद्ध वटु गुच्चाटोलस्थित आगलागीहुँदा कपडा जलेर नष्ट

काठमाडौं । काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आज आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ओखलढुङगा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौँ–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको … पूरा पढ्नुहोस् »

माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु

दाङ । दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारी रहेका छन् । माइक्रोबसको ठक्करबाट घाइते भएका … पूरा पढ्नुहोस् »

पर्यटकको आकर्षण केन्द्र बन्दै मनाङ

काठमाडौं । नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण … पूरा पढ्नुहोस् »

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

सुनसरी । विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको … पूरा पढ्नुहोस् »

गैरीगाउँ हत्या प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । काठमाडौंका तिनकुनेस्थित गैरीगाउँमा चार जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा … पूरा पढ्नुहोस् »

धान बालीमा रोगको सङ्क्रमण फैलिदै ,किसान चिन्तित

खोटाङ । गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल … पूरा पढ्नुहोस् »

आज तिजको दर खाने दिन

काठमाडौं । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । हरितालिका … पूरा पढ्नुहोस् »