नेपालि बजारमा आइतबार सुनको मुल्य ४ सय रुपैयाँले घट्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा … पूरा पढ्नुहोस् »

ढुंगाले लागेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु

कैलाली । डडेल्धुरामा सडकमाथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकलको पछाडि सवार व्यक्तिको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा गएको पहिरोबाट खसेको ढुंगाले लागेर डडेल्धुराकै अमरगढी नगरपालिका–४ का … पूरा पढ्नुहोस् »

एशिया कप : सुपर फोरमा आज भारत र पाकिस्तानबीच भिडन्त

काठमाडौँ । एशिया कप अन्तर्गत सुपर चारको खेलमा आज भारत र पाकिस्तानबीच भिडन्त हुदैछ । खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपराहन्न ३: १५ बजेदेखि खेल हुदै छ … पूरा पढ्नुहोस् »

वर्षाका कारण बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध, सवारीसाधन बाटोमै अलपत्र

बाजुरा । वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो । सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी … पूरा पढ्नुहोस् »

सर्लाही सदरमुकाम मलङ्गवाको ‘कर्फ्यु’ हटाइयो

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : आज बजेटसम्बन्धी अध्यादेश जारी

विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । पुनस् मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् । सरकारले सिफारिस गरेका … पूरा पढ्नुहोस् »

आत्महत्या रोकथाम दिवस : रोकथाम गर्न सचेतना कम

काठमाडौँ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा … पूरा पढ्नुहोस् »

बाढी-पहिरोबाट ३ राष्ट्रिय राजमार्ग अवरूद्ध

काठमाडौं । अविरल वर्षसँगै आएको बाढी–पहिरोबाट देशका ३ वटा राष्ट्रिय राजमार्ग अवरूद्ध भएका छन्। बनढी पहिरोका कराण विभिन्न राजमार्ग ५५ स्थानमा एकतर्फीरूपमा सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागले … पूरा पढ्नुहोस् »

चीन भ्रमणबारे प्रचण्डले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरूसँग गरे छलफल

काठमाडौं । आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपल सरकारका परराष्ट्रमन्त्री, पूर्वपराराष्ट्र मन्त्रीहरुलगायतसँग छलफल गरेका छन् । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणमा भन्सारका तीन कर्मचारी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आज विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्ने … पूरा पढ्नुहोस् »