को अपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा हसना भास्तिपुर साकोसका महर्जन चयन

काठमाण्डौं । काठमाडौंका सहकारी व्यवस्थापकहरूको साझा मञ्च को अपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा चन्द्रागिरि नगरपालिका १२ बलम्बुमा रहेको हसना भास्तिपुर साकोसका प्रबन्ध सञ्चालक सम्पूर्ण महर्जन चयन भएका छन् । काठमाडौं जिल्लामा … पूरा पढ्नुहोस् »

टाटा मोटर्सको टियागो ईभीको बुकिङ सुरु

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले टियागो ईभीको बुकिङ सुरु गरेको छ । इच्छुक ग्राहकले यो लिंकमा https://tatacars.sipradi.com.np/vehicle/bookvehicle/tiago-ev आफ्नो नाम दर्ता गराई नेपालभर रहेको टाटा … पूरा पढ्नुहोस् »

विवाह गर्ने भन्दै ‘बलात्कार’ आरोपमा एक युवक पक्राउ

काठमाडौं । झापामा २२ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा कनकाई नगरपालिका–३, सुरुंगाका २३ वर्षीय महमद कमाल पक्राउ परेका छन् । शुक्रबार (हिजो) साँझ उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ ः कोइराला

काठमाडौं । शनिबार चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीविरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने बताएका छन् । उनले अहिले कांग्रेस सरकारमा … पूरा पढ्नुहोस् »

माँ बंगलामुखी साकोसले आफ्नै भवनमा श्री गणेश मन्दिर र माँ बगलामुखी मन्दिरको स्थापना

ललितपुर । ललितपुर महानगरपालिका रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि उत्कृष्ट ब्यवस्थापनका सञ्चालित सस्थाले ललितपुर शंखमूल स्थित आफ्नै भवनमा श्री गणेश मन्दिर र माँ बगलामुखी मन्दिरको स्थापना गरियो । … पूरा पढ्नुहोस् »

सर्लाहीको मलंगवामा कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि … पूरा पढ्नुहोस् »

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पन्त

काठमाडौं । नेपाल वित्तीय संस्था संघको शुक्रबार सम्पन्न भएको साधारणसभाबाट आईसिएफसि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त अध्यक्षमा चयन भएका छन् । नवनियुक्त अध्यक्ष पन्त यसअघि प्रथम उपाध्यक्ष थिए … पूरा पढ्नुहोस् »

आइएमई मोटर्स स्वीच मोविलिटि र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक प्रतिनिधि

काठमाडौँ । आइएमई मोटर्स नेपालमा स्वीच मोविलिटिका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको विक्रि वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ । अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफको नयाँ बोनस दर सार्वजनिक

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८।७९ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आवको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन … पूरा पढ्नुहोस् »

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बु जिल्लाको ४६३२ मि उचाईमा रहेका प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा तिर्थयात्रीका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा भाद्र ११ देखि १४ गतेसम्म निःशुल्क प्राथमिक … पूरा पढ्नुहोस् »