कामना सेवा विकास बैंक र सिजि मोटर्सबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिजि मोटर्ससँग सम्झौता गरेको छ । सम्झौतामा कामना … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको एडीबीएल स्मार्ट प्लस मोबाईल बैंकिङ

काठमाडौं । कृषि विकास बैंकले मोबाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने गरी मोबाइल बैंकिङको नयाँ भर्सन अपडेट गरेको बैंकका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

सानिमा बैंक र एड्भान्स्ड अटोमोबाइल्सबीच अटो लोन सम्झौता

काठमाडौं । सानिमा बैंक र नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स्बीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँ तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा … पूरा पढ्नुहोस् »

सामसङको ५ जी स्मार्टफोन

काठमाडौं । सामसङले स्मार्टफोन ब्राण्ड नेपालमा ५ जी स्मार्टफोन भित्र्याएको छ । नेपालमा नेपाल टेलिकम र एनसेलले ५ जी प्रविधि भित्र्याउन तयारी गरिरहेको समयमा सामसङले नेपाली बजारमा ५ जी स्मार्टफोन … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर

काठमाडौं । एनआईसी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ नामक अफर सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ ग्राहकका लागि बैंकले ल्याएको यस अफर अन्तर्गत … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री अमेरिकाबाटै चीन जानु प्राविधिक पाटो हो : सञ्चारमन्त्री

काटमाडौं । सरकारले प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको जनाएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकार प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् । … पूरा पढ्नुहोस् »

कोशीका मुख्यमन्त्री र मन्त्रीले लिए सपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण लिएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष उनले पद तथा शपथ लिएका हुन् । सर्वोच्च अदालतको … पूरा पढ्नुहोस् »

‘दाइले भाउजूलाई टिकट दिने परिपाटी बदल्नुपर्छ’ : महामन्त्री थापा

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औँ महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउने दावी गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुुङले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार … पूरा पढ्नुहोस् »

मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरी

काठमाडौं । नेपाल मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ । फिफा फ्रेन्डली अन्तर्गत म्यानमारमा भएको खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके । … पूरा पढ्नुहोस् »