प्रदीप गिरिको नाममा अस्पताल खोल्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको नाममा अस्पताल खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदीप गिरि मेमोरियल ट्रस लाहनले गरेको कार्यक्रममा मेमोरिय अस्पताल खोल्न … पूरा पढ्नुहोस् »

प्रभावशाली विश्वनेताहरू नयाँदिल्लीमा भेला हुँदै

नयाँदिल्ली । भोलि शनिबार र पर्सी आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भागलिन … पूरा पढ्नुहोस् »

मुस्ताङमा असोज नलागेसम्म स्याउ टिप्न नपाइने

म्याग्दी । स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको … पूरा पढ्नुहोस् »

स्विट्जरल्याण्डको लागि आवासीय राजदूतमा सुवेदी नियुक्त

काठमाडौं । स्विट्जरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसका साथै सुवेदीलाई … पूरा पढ्नुहोस् »

मनाङका मुख्य पर्यटकीय क्षेत्रको अनुगमन

मनाङ । हिमाली जिल्ला मनाङ आउने पर्यटक मौसम सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम सुरु भएसँगै प्रमुख पर्यटकीय क्षेत्रको अनुगमन सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण … पूरा पढ्नुहोस् »

तरुण दलको प्रदर्शन , गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गर्दै शुक्रबार रत्नपार्कमा … पूरा पढ्नुहोस् »

अनिश्चितकालका लागि राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ । … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : मुख्यमन्त्री बनेका थापा पटक पटक अदालतबाट पदमुक्त

काठमाडौँ । कोशीका मुख्यमन्त्री उद्धव थापा दोस्रो पटक ३८ दिनमा सर्वोच्चबाटै पदमुक्त बनेका छन् । पहिलोपटक २२ दिनमा सर्वोच्च अदालतबाट पदमुक्त बनेका उनि दोस्रो पटक पनि सर्वोच्च अदालतबाट पदमुक्त बनेका … पूरा पढ्नुहोस् »

नेपालको वर्तमान संविधान बीपी विचारकै सार : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताएका छन् । जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति … पूरा पढ्नुहोस् »

असारमा निर्माण भएका सडक वर्षाका कारण भत्किए

काठमाडौं । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षको अन्तिममा बजेट रकमान्तर गरेर जाजरकोटमा खनिएका २८ सडक वर्षाका कारण भत्किएका छन् । वर्षामा झरीसँगै निर्माण गरिएका सडक वर्षाको भलले बगाउँदा भत्किएका … पूरा पढ्नुहोस् »