नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने बताएका छन् । आज (शुक्रबार) सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर आयोजित कार्यक्रममा उनले विदेशी लगानी … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : कार्की मुख्यमन्त्री नियुक्त हुँदै, आजै शपथ हुने

विराटनगर । कोशी प्रदेशमा आजै (शुक्रबार) नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । सर्वोच्च अदालतको आदेश प्राप्त हुनासाथ नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने … पूरा पढ्नुहोस् »

निजामती ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्छौं : निजामती कर्मचारी युनियन

काठमाडौं । निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबार सिंहदरबारमा २०औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

इलेक्ट्रिक कार ‘डल्फिन’ को भिडियो बनाएर पोस्ट गर्दा १ लाख

काठमाडौं । नाडा अटो शोको अवसर पारेर नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नयाँ इलेक्ट्रिक कार ‘डल्फिन’ सार्वजनिक गर्दैछ । हाल कम्पनीले सो इलेक्ट्रिक कारलाई स्टाइलिस डिजाइनमा बेरेर काठमाडौंको … पूरा पढ्नुहोस् »

नाडा अटो–शोमा फोर्स अरबानीया लञ्च हुँदै

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो–शोमा अरबानीया माइक्रो बस लञ्च गर्ने भएको छ । अरबानीय माइक्रो बस भारतमा अत्याधिक रुचाइएको गाडी मध्येमा पर्छ … पूरा पढ्नुहोस् »

केराखेतीमा रोग देखिएपछि किसान चिन्तित

रौतहट । जिल्लाको चन्द्रपुर नगर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि किसान चिन्तित बनेका छन्। चन्द्रपुर–३ गैडाटारमा लगाइएको केरा खेतीमा पानामा रोगको संक्रमण देखा परेको हो । गैडाटारका स्थानीय … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा टिभिएसको इलेक्ट्रिक स्कूटर सार्वजनिक गर्ने

काठमाडौं ।नाटा अटो–शो भदौ २६ गतेदेखि सुरु हुने टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नाडा अटो शोमा इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यसम्पादन र … पूरा पढ्नुहोस् »

निजामती सेवासम्बन्धी विधेयक संसद्बाट छिटो पारित हुन्छ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित गर्ने विश्वास व्यक्त गरेका छन् । बीसौँ निजामती सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

नतिजामुखी काममा लाग्न कर्मचारीलाई प्रशासनमन्त्रीको निर्देशन

काठमाडौं । सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिएकी छन् । २० औँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज यहाँ आयोजित … पूरा पढ्नुहोस् »

करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका-२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरी रहेका छन् । बिहीबार राति बाटो छेउँमा मसलाको रुखले बिजुलीको तार … पूरा पढ्नुहोस् »