कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ ः कोइराला

काठमाडौं । शनिबार चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीविरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने बताएका छन् । उनले अहिले कांग्रेस सरकारमा … पूरा पढ्नुहोस् »