को अपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा हसना भास्तिपुर साकोसका महर्जन चयन
काठमाण्डौं । काठमाडौंका सहकारी व्यवस्थापकहरूको साझा मञ्च को अपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा चन्द्रागिरि नगरपालिका १२ बलम्बुमा रहेको हसना भास्तिपुर साकोसका प्रबन्ध सञ्चालक सम्पूर्ण महर्जन चयन भएका छन् । काठमाडौं जिल्लामा … पूरा पढ्नुहोस् »














