पर्यटन व्यवसायलाई उद्योगमा वर्गिकरण गर्ने उद्योगमन्त्रीको उद्घोष

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस, सुधारका लागि सहकार्य’ कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अबका दिनमा पर्यटन व्यवसायीलाई उद्योगमा वर्गिकरण गर्ने … पूरा पढ्नुहोस् »

नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन अर्थमन्त्री डा. महतको आग्रह

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली संघ (ईयू)की कमिस्नर जुट्टा उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका … पूरा पढ्नुहोस् »

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेता इन्द्रबहादुर आङ्बोको दाबी पेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् । बिहीबार साँझ उनले प्रदेश प्रमुखसमक्ष कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा … पूरा पढ्नुहोस् »

अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न एकजना पक्राउ

काठमाडौं । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफु ईटालीको नागरिक … पूरा पढ्नुहोस् »

नेपाली काँग्रेसकी मदन भण्डारी

(१) बिषय सन्दर्भ : २०५२ असोज २९ को विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकाहरुको मुख पृष्ठमा उभिएर भाषण गरिरहेकी एउटी महिलाको तस्विर छापियो । २०५२ साल असोज २७ गते साँझ बिराटनगरबाट … पूरा पढ्नुहोस् »

इजरायलबाट २५३ जना नेपाली विमान चढे,फर्किदै नेपाल एयरलाइन्सकाे जहाज

काठमाडौँ । इजरायलमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन त्यसतर्फ गएको नेपाल एयरलाइन्सले २५३ जनालाई लिएर तेलअभिभबाट उडेको छ । विहिबार बिहान परराष्ट्रमन्त्री एनपी साउदसहित तेलअभिभ पुगेको नेपाल एयरलाइन्सको विमानबाट २५३ … पूरा पढ्नुहोस् »

अस्ट्रेलियाविरुद्ध क्वेंटन डिककको शतक

काठमाडौँ । दक्षिण अफ्रिकाका क्वेंटन डिककले अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका छन् । जारी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको दक्षिण अफ्रिकाका लागि डिककले ९१ बलमा शतक प्रहार … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक : इजरायलबाट शीघ्र नेपालीको उद्धार गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा इजरायलमा रहेका नेपालीको उद्धार र चाडबाडको समयमा आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । इजरायलमा गत शनिबार भएको आतंवादी आक्रमणमा परी मृत्यु भएका … पूरा पढ्नुहोस् »

विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा

काठमाडौं । विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री श्री अशोक कुमार राईले ‘विद्यालय शिक्षा विधेयक, … पूरा पढ्नुहोस् »

रिगललाई आममाफीविरुद्ध भारती मानन्धरले हालेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । रिगल अर्थात् योगराज ढकाललाई आममाफीविरुद्ध सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भारती शेर्पा मानन्धरले हालेको यस प्रकारको मुद्दा पहिले पनि इजलासमा हेरेको भन्दै … पूरा पढ्नुहोस् »