बन्धक रिहा नभएसम्म इजरायलले गाजामा बिजुली, पानी र इन्धनको सप्लाइ रोक्ने

काठमाडौं । हमास लडाकु समूहले बन्धक बनाएका आफ्ना नागरिक रिहा नगरेसम्मका लागि इजरायलले गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको सप्लाइ बन्द गरिदिएको छ । हमास लडाकुले १५० बढी इजरायलीलाई बन्धक … पूरा पढ्नुहोस् »

कोशीमा गुम्यो कांग्रेसको हातबाट सरकारको नेतृत्व, आङ्बो मुख्यमन्त्री बन्ने

काठमाडौं । कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नबाट नेपाली कांग्रेस चुकेको छ । त्यहाँ शुक्रबार माओवादीका इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी पेस गर्दैछन् । सत्तारुढ गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको … पूरा पढ्नुहोस् »

प्रमुख प्रशासकीय अधिकृत स्थानीय समूहबाटै हुनुपर्छ : राप्रपा सांसद राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणाले स्थानीय तहका कर्मचारीहरुको जारी आन्दोलनप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गरेका छन् । बिहीबार प्रतिनिधि सभामा शून्य समय लिएर बोल्दै उनले … पूरा पढ्नुहोस् »

काठमाडौंको बौद्धमा गोली चल्यो, एकजना घाइते

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको जनाएको छ । त्यस्तै ३ जनालाई प्रहरीले पक्राउ … पूरा पढ्नुहोस् »

आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा आघि सार्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री कालापानी आएको विषय सदनलाई जानकारी दिन सभापति लामिछानेको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको कालापानी आएकोबारे सदनलाई जानकारी गराउन सरकार र परराष्ट्र मन्त्रालयसँग माग गरेका छन् । प्रतिनिधि सभाको … पूरा पढ्नुहोस् »

नेपाली विद्यार्थीलाई लिन गएको विमान इजरायल पुग्यो , एयरपोर्टमा भेला भए २५० नेपाली

काठमाडौं । इजरायलबाट नेपाल फर्किन चाहने २५० जना नेपाली नेपाल एयरलाइन्सको जहाज चढ्न अहिले त्यहाँस्थित तेलअभिभ एयरपोर्टमा भेला भएका छन् । नेपाली विद्यार्थीलाई लिन गएको विमान इजरायल नेपाली समयअनुसार करिब … पूरा पढ्नुहोस् »

अर्थतन्त्रमा परेको समस्या सामना गर्न ‘बोल्ड डिसिजन’ आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, नीति कार्यक्रम, बजेट निमार्ण र अर्थतन्त्रमा परेको समस्या सामना गर्न ‘बोल्ड डिसिजन’ आवश्यक रहेको बताएका छन् । राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

इजरायल र हमासबीच युद्ध जारी रहेका बेला अमेरिकी विदेशमन्त्री ब्लिंकन इजरायलमा

काठमाडौँ । इजरायल र हमासबीच युद्ध जारी रहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन इजरायल पुगेका छन् । विदेशमन्त्री ब्लिंकन विहिबार केहीबेर अघि तेलअभिभ पुगेका हुन् । तेलअभिभमा ब्लिंकनले इजरायलका प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र

काठमाडौं । जिल्लाको खाँडदेवी गाउँपालिका–३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र … पूरा पढ्नुहोस् »