सूचना प्रविधि क्षेत्रबाट मुलुकको अर्थतन्त्रमाथि उठाउन सकिन्छ : अर्थमन्त्री महत

चितवन । अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिने बताएका छन् ।  चितवन हात्ती तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उनले अर्थतन्त्र … पूरा पढ्नुहोस् »

विश्वविद्यालयमा राजनीतिक नियुक्तिको अन्त्य गर्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयमा राजनीतिक नियुक्तिको अन्त्य गर्ने बताएका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा आज देशवासीलाई सम्बोधन गरेका उनले विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट … पूरा पढ्नुहोस् »

लोकतन्त्रको महत्वपूर्ण उपलब्धि विद्युत् व्यापार : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा रहेको बताएका छन् । लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको समेत बताएका छन् । आफ्नो नेतृत्वको सरकारले एक वर्ष … पूरा पढ्नुहोस् »

बगरखेती गर्ने किसानलाई अनुदान

कञ्चनपुर। कृष्णपुर नगरपालिका–२ बङ्क सालघारीमा बगरखेती गर्ने किसानलाई आज निःशुल्क अनुदानमा रासायनिक मल वितरण गरिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट ८० जना किसानलाई डिएपी रासायनिक मल … पूरा पढ्नुहोस् »

सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैली बदल्ने घोषणा गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब सरकारले आफ्नो कार्यशैली बदल्ने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डको कार्यकालको १ बर्ष – विगतको एक वर्ष ८० वर्ष बराबर हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालको बितेको एक वर्ष उपलब्धिका हिसाबले ८० वर्ष बराबरको भएको बताएका छन् । आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको बितेको … पूरा पढ्नुहोस् »

बजेट दुरुपयोगको बेथिति अन्त्य हुनेछ : अर्थमन्त्री डा. महत

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् । १७औं चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार सौराहामा उद्घाटन गर्दै उनले आवश्यक बजेट मन्त्रालयले माग गर्ने … पूरा पढ्नुहोस् »

जनकपुरधामबाट भार पठाउने तयारी

महेन्द्रनगर (धनुषा)। भारतको अयोध्यमा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी भएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा यात्रा गर्दै भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी … पूरा पढ्नुहोस् »

स्वदेशमै फलाम उत्खनन् गर्दै सरकार

काठमाडौँ। सरकारले छिमेकी मुलुकबाट आयत हुँदै आएको फलामलाई रोक्नका लागि नेपालमै फलाम उत्खनन्को कार्य अगाडि बढाएको छ । खानी तथा भूगर्भ विभागले गरेको अध्ययनका क्रममा गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा … पूरा पढ्नुहोस् »

बालबालिका र बूढापाकाले धानेको रायडाँडा गाउँ

बागलुङ।अप्ठ्यारो भूगोल । चारैतिर डाँडाकाँडा र भिरैभिर । थुम्का–थुम्कामा बस्ती । साँघुरा र कच्ची सडक । बागलुङ नगरपालिका–११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ । दुर्गम गाउँ … पूरा पढ्नुहोस् »