एनआईएमबी बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबीं) ले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १० प्रतिशत एनआईएमबी डिवेन्चर २०९० नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। … पूरा पढ्नुहोस् »

काठमाडौं रेजर्स ललितपुर सिटी एफसीसँग पराजित

काठमाडौं । काठमाडौं रेजर्स ललितपुर सिटी एफसीसँग ३–० पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरलाई जित दिलाउन इमोह एजिकीलले दुई र पापा इबोउ केबेले एक गोल गरे … पूरा पढ्नुहोस् »

यामाहाले नेपालमा ल्यायो रे जेड आर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले बहुप्रतीक्षित रे जेडआर १२५ एफआई स्ट्रिट ली हाइब्रिडको अनावरण गरेको छ । कम्पनीका अनुसार मनमोहक ‘मेट कपर’ र … पूरा पढ्नुहोस् »

क्लियरिङ हाउसद्वारा मुक्तिनाथ विकास बैंक सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ हाउसले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा मुक्तिनाथ विकास बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतिय कारोवार गर्ने विधाबाट सम्मनित गरेको छ । काठमाडौंमा भएको उक्त … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक २२औं वर्षमा,‘कफी टेबल बुक’, सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंक २२औं वर्षमा प्रवेश गरेको छ । बैंक संचालनको २१ वर्ष पुरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, … पूरा पढ्नुहोस् »

प्रचण्ड सरकार एक वर्ष पूरा : प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ सहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहनु नपर्ने बताएका छन् । आज (मंगलबार) सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कार्यक्षमता प्रमाणित गर्न … पूरा पढ्नुहोस् »

प्रचण्ड सरकार एक वर्ष पूरा – अत्यावश्यक कामबाहेक काठमाडौँ नछाड्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महत्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डौ नछाड्ने बताएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज मङ्गलवार … पूरा पढ्नुहोस् »

करिब २०० नेपाली रुसी सेनामा भर्ना भएको अनुमान छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले करिब २०० जना नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको बताएका छन् । तीमध्ये ७ जनाको मृत्यु भएको, १०० जना हराइरहेको र घाइते भएको भनी … पूरा पढ्नुहोस् »

कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउँदैछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएका छन् । सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा आज … पूरा पढ्नुहोस् »

कीर्तिपुर रंगशालालाई पिपिपी मोडलमा विस्तार गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त जनाएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »