प्राइम बैंकको सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको ४९ हजार ७ सय १७ कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकका अनुसार आज पुस ११ … पूरा पढ्नुहोस् »

प्रम टी-२० क्रिकेट : गण्डकी प्रदेश माथि कोशी प्रदेशको जित

काठमाडौँ । प्रधानमन्त्री महिला टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आज बुधबार सम्पन्न खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले पराजित गरेको हो । कोशी … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाले प्रमुख शहरहरूमा सन्देश सभा गर्ने

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित चार कम्युनिष्ट पार्टीहरू सम्मिलित समाजवादी मोर्चाले देशका प्रमुख शहरहरूमा सन्देश सभा गर्ने भएको छ । बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले … पूरा पढ्नुहोस् »

आधुनिक खेतीप्रणालीले सुध्रिंदै इलामको अलैंचीखेती   

इलाम । आधुनिक खेतीप्रणालीको प्रयोगले अलैंचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैंची मासिएको थियो । मात्रा मिलाएर मलजल र … पूरा पढ्नुहोस् »

नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा

ढोरपाटन (बागलुङ) । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ पुगेका छन् । आज बिहान १० बजे राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ पुगेका हुन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल … पूरा पढ्नुहोस् »

भोलिदेखि कांग्रेस केन्द्रीय समिति बैठक,मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको गुनासो

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक सुरू हुने जानकारी दिए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस पनि … पूरा पढ्नुहोस् »

आज सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ । अन्तिम सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको मुद्दामा आज पनि सुनुवाइ … पूरा पढ्नुहोस् »

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान १० बजे कम्पनीको आईपीओ बाँडफाँट गर्ने तयारी छ । कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने भइसकेको छ । आईपीओमा … पूरा पढ्नुहोस् »

युनाइटेड अजोड इन्स्योरेन्सको ‘ईन–हाउस अण्डरराइटिङ’ तालिम सम्पन्न

काठमाण्डौ । युनाईटेड अजोड इन्स्योरेन्सले ‘ईन–हाउस अण्डरराइटिङ’ तालिम सम्पन्न गरेको छ । कम्पनीले भैरहवामा आफ्ना कर्मचारीका लागि दुई दिने तालिम आयोजना गरेको हो । तालिममा कम्पनीको लुम्बिनी प्रदेश प्रमुख भगवती … पूरा पढ्नुहोस् »