नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी हामी हौँ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिक्रम संम्वत २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उत्तराधिकारी आफूहरु भएको बताएका छन् । बुधबार पार्टीको सातौँ केन्द्रीय कमिटी … पूरा पढ्नुहोस् »

हातहतियारसहित दुईजना पक्राउ

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिका–१ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियारसहित सोही गाउँपालिका–१ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा शालिग्राम सङ्ग्रहालयको अवलोकन

ढोरपाटन । राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन् । सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिए । बागलुङसँगको आफ्नो … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाण्डौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले … पूरा पढ्नुहोस् »

ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गर्ने वातावरण बनाउछौं- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।  … पूरा पढ्नुहोस् »

गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटियो

काठमाडौं । गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो। निकुञ्जका सहायक संरक्षण … पूरा पढ्नुहोस् »

आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र एजुकेशनपार्कबीच आइ.ई.एल.टि.एस र पि.टि.ईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौंको आठौं … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी, विधानमाथि केन्द्रित छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ ।एकीकृत समाजवादीको बैठक तीन दिनसम्म संचालनमा रहनेछ । उक्त समितिको बैठक आज (बुधबार) बिहान ११ बजेदेखि काठमाडौंमा … पूरा पढ्नुहोस् »

व्यवसायमा जोडिएका महिला आत्मनिर्भर

तुलसीपुर (दाङ) । कुनै समय चुलोचौकोमै सीमित हुने महिला पछिल्लो समय सहकारीको सहयोगमा आत्मनिर्भर हुन थालेका छन् । सहकारीबाट महिलाले तरकारी, पशुपालनलगायत अन्य पेसा पनि गर्ने गरेका छन् । लमही … पूरा पढ्नुहोस् »

सूर्य नेपालले १० करोडको लगानीमा अगरबत्ती उद्योग खोल्दै

काठमाडौं । सूर्य नेपालले विदेशी लगानीसहितको नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी सूर्य नेपालले बारामा अगरबत्ती उद्योग सञ्चालनका लागि सबै तयारी पूरा गरेको छ । कम्पनीका अनुसार नयाँ उद्योग सञ्चालनका … पूरा पढ्नुहोस् »