शहिद गंगालाल हृदय केन्द्रको निमित्त निर्देशकमा डा.मल्ल

काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशक डा. रवि मल्ल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. मल्ललाई निमित्त निर्देशकमा नियुक्त गरेका हुन् । उमेर … पूरा पढ्नुहोस् »

सन्दीप विरुद्धमुद्दा : आजपनि हेर्दाहेर्दैमा, विहिबार सुनुवाई हुने

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइ जारी रहेको छ । बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । आइतबारदेखि सन्दीपविरुद्धको … पूरा पढ्नुहोस् »

सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइडोपावरबीच सम्झौता

काठमाण्डौं । सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच कमलादी, काठमाण्डौमा हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडका … पूरा पढ्नुहोस् »

गठबन्धन थप बलियो बन्दै छ पाँच वर्ष नै टिक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेको बताएका छन् । बुधबार गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप महिला टी – २० : बागमती र सुदूरपश्चिम विजयी

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । बुधबार सम्पन्न खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको छ … पूरा पढ्नुहोस् »

न्यूजील्याण्डविरुद्ध बंगलादेश ५ विकेटले विजयी

काठमाडौँ । बंगलादेशले न्यूजील्याण्डविरुद्ध टी- २० खेलमा जित हासिल गरेको छ । जारी टी- २० सिरिजको पहिलो खेलमा बंगलादेशले न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको १३५ रनको … पूरा पढ्नुहोस् »

संविधानमाथि आक्रमण हुन थाल्यो,हामी गम्भीर बन्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेको बताएका छन् । बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पछिल्लो समय व्यवस्थाविरूद्ध प्रतिगामी … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकले माग्यो १०० जना कर्मचारी

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले विभिन्न १० पदका लागि १०० जना कर्मचारीको माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एकसय कर्मचारी माग गरेको … पूरा पढ्नुहोस् »

सेयर बजार १७.२३ अंकले घट्यो

काठमाडौं । सेयर बजार १७.२३ अंकले घटेको छ । बुधबार १७.२३ अंकले घटेको सेयर बजार २०७०.८४ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ … पूरा पढ्नुहोस् »

गणतन्त्र विरोधीले जनतालाई निराश पार्ने षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ … पूरा पढ्नुहोस् »