पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन

काठमाडौँ । पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । विश्व विद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा … पूरा पढ्नुहोस् »

युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त

कीभ । युक्रेनको वायुसेनाले मंगलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभ विरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ। वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी संघको … पूरा पढ्नुहोस् »

एउटै वडाको सेवा दुई ठाउँबाट

वालिङ (स्याङ्जा)। स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा … पूरा पढ्नुहोस् »

फ्रान्समा ४ दिन रोकिएको २७६ यात्रु बोकेको विमान अन्ततः मुम्बई पुग्यो

एजेन्सी । मानव तस्करीको आशंकामा फ्रान्समा चार दिन रोकिएको २७६ भारतीय यात्रु बोकेको चार्टर विमान मंगलबार मुम्बई विमानस्थलमा अवतरण गरेको छ । चार्टर्ड एयरबस युएईबाट निकारागुआ उडिरहेको थियो जब विमान … पूरा पढ्नुहोस् »

गाउँ किन रित्तिदैछ, समाधान खोजौँ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

भूकम्पपीडितका ११ हजार घर निर्माण

काठमाडौँ ।  जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त … पूरा पढ्नुहोस् »

आज योमरी पुन्हि : नेवार समुदायमा हर्षोल्लासका साथ मनाउँदै

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व मनाइँदैछ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, … पूरा पढ्नुहोस् »

मौलिक संस्कृतिले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सम्पन्न बनाएको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति र समुदायका फरक संस्कृतिले समग्र राष्ट्रलाई सुसंस्कृत तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् । अध्यक्ष नेपालले ज्यापु … पूरा पढ्नुहोस् »

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् । अर्थमन्त्रीले भने, ‘नेपालमा भविष्य … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनीले किन्यो हिमालयन बैंकको सेयर

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले हिमालयन बैंकको संस्थापक सेयर खरिद गरेसँगै संस्थापक सेयरधनी बनेको छ । यसअघि बैंकको संस्थापक सेयरधनी रहेका धर्मभक्त मल्लको सेयर सगरमाथा लुम्बिनी इन्स्योरेन्सले खरिद गरेको … पूरा पढ्नुहोस् »