कारको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ … पूरा पढ्नुहोस् »

समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन

काठमाडौं । उच्चस्तरीय सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०७९ को प्रतिवेदन क्रमशः कार्यान्वयन हुने क्रममा रहेको बताइएको छ । सरकारले पछिल्लो समय समस्याग्रस्त सहकारी व्यवस्थापन कार्य तीव्ररूपमा अघि बढाएको छ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न … पूरा पढ्नुहोस् »

मुख्य तीन दल संक्रणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत

काठमाडौँ । प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा लैजान सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख … पूरा पढ्नुहोस् »

मासिक ५० किमी दौडिने कर्मचारीलाई बोनस

चीनको एउटा कम्पनीले वर्षको अन्त्यमा कर्मचारीहरूलाई बोनस बाँड्ने एउटा कार्यक्रमलाई व्यायामको प्रवर्द्धन गर्ने तयार पारिएको योजनाले विस्थापित गरेको छ । दैनिक रूपमा व्यायाम गर्ने कर्मचारीहरूलाई कम्पनीले वित्तीय पुरस्कार दिने भएको … पूरा पढ्नुहोस् »

विश्वकै सबैभन्दा कडा कफी

बायोहाजार्ड कफीलाई विश्वकै सबैभन्दा कडा कफीको दर्जा दिइएको छ । १२ आउन्स (करिब ३५४ मिलिलिटर) को कपमा ९२८ मिलिग्राम क्याफिन रहेको छ । यो दैनिक रूपमा सुझाइएको डोजभन्दा दुई गुणा … पूरा पढ्नुहोस् »

कण्डमदेखि प्याजसम्म, अनलाइनमा

भारतीयहरुले यो वर्षभरि स्विग्गी इन्स्टामार्टबाट सबैभन्दा धेरै केके कुरा खरीद गरे भन्ने देखिन्छ । उक्त रिपोर्ट अनुसार यो वर्ष चेन्नइका एकजना व्यक्तिले एकैपटकमा ३१ हजार ७४८ भारुको खानेकुरा अर्डर गरेर … पूरा पढ्नुहोस् »

सबै कुरा सित्तैमा पाइने संसारको अनौठो गाउँ

दक्षिण पश्चिमी फ्रान्सको ल्यान्डेस गाउँ पनि एउटा विचित्रको गाउँ हो, किनकि त्यहाँका सबै मानिसलाई डिमेन्सिया अर्थात् बिर्सिने रोग छ । सो गाउँमा बस्ने मानिसहरु मध्ये सबैभन्दा पाको उमेरका व्यक्ति १०२ … पूरा पढ्नुहोस् »

काठमाडौंका २ सय ६४ ठाउँमा बस बिसौनी बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सुरक्षा कायम राख्न २ सय ६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने तयारी गरेको छ। यसका लागि महानगरले चालु आर्थिक वर्षमा १३ करोड रूपैयाँ बजेट विनियोजन … पूरा पढ्नुहोस् »

हिल्टन होटेलको आईपीओ आउँदै

काठमाडौँ । काठमाडौँको नक्सालमा हिल्टन होटेल निर्माण गरिरहेको कम्पनी जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित पुस २८ गते साधारणसभा आह्वान … पूरा पढ्नुहोस् »