ग्लोबल आइएमई बैंकलाई भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंकलाई भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको सीईओमा पुनः कोइराला

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ कोइरालालाई थप अर्को कार्यकालका लागि … पूरा पढ्नुहोस् »

कांग्रेसले अर्को चुनावमा गठबन्धन गदैन , हँसिया हथौडा बोक्नेवाला छैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री थापाले कांग्रेसले अर्को चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने दोहोर्‍याएका छन् । बिहीबार मधेश प्रदेश सम्मेलनमा बोल्दै उनले त्यो कुरा लेखेर राख्न सहभागीहरूलाई आग्रह समेत … पूरा पढ्नुहोस् »

हिमालयन बैंकलाई एकैपटक दुई अवार्ड

काठमाडौं । हिमालयन बैंकले ‘भिसा लिडरशीप कन्क्लेभ नेपाल २०२३’ मा एकैपटक ‘एक्सिलेन्स इन पोस अक्वायरिङ बिजनेस २०२३’ र ‘एक्सिलेन्स इन कन्ज्युमर कार्ड्स प्रिपेड २०२३’ अवार्ड पाएको छ । विश्व प्रख्यात … पूरा पढ्नुहोस् »

अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन जारी परमादेशबमोजिम हालसम्म कानुन नबनाएको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म … पूरा पढ्नुहोस् »

बीमितले देशभरका अस्पतालबाट सेवा लिनसक्ने व्यवस्था आवश्यक छ : स्वास्थ्यमन्त्री

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा गरेका प्रत्येक नेपालीले देश भरिका तोकिएका जुनसुकै अस्पतालबाट स्वास्थ्य सेवा लिन पाउने गरी व्यवस्था गर्न सरोकारवालालाई सुझाव दिएका छन् । मन्त्रालय द्वारा … पूरा पढ्नुहोस् »

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु १३ घाइते

साङ्घाई । उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहिबार जनाएको छ । स्थानीय समय अनुसार घटना दिउँसोको … पूरा पढ्नुहोस् »

रोल्पाको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताएका छन । उनले सहिद मार्ग निर्माण तथा कालोपत्रका लागि तत्काल काम … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतका नवनियुक्त ६ न्यायाधीशहरुले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतमा नवनियुक्त ६ न्यायाधीशले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट न्यायाधीशहरुले पद तथा … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल नियमनका लागि मस्यौदा तयार

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमन र व्यवस्थानका लागि विधेयकको मस्यौदा तयार गरेको छ । सूचना र प्रविधिको बढ्दो विकाससँगै यसको उपयोग र दुरुपयोगका सवाल सिर्जना भइरहेका … पूरा पढ्नुहोस् »