किरातीको बर्खास्ती माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति सङ्गठनले आन्दोलन गरेको छ । बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै पशुपतिनाथ … पूरा पढ्नुहोस् »

लाइसेन्स होल्ड गरेर बस्ने काम नगर्नेको लाइसेन्स खारेज गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । आज (बिहीबार) दिउँसो प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

घाँस बेचेर शिक्षकलाई तलब

कञ्चनपुर। एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर त्यो यथार्थ डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन

जनकपुरधाम । नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएका छन् । पार्टीका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिए … पूरा पढ्नुहोस् »

मिलनचोक–रातोढुुङ्गा प्रसारण लाइनको परीक्षण सुरु

म्याग्दी । म्याग्दीमा ३३–११ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन आयोजनाको आजदेखि परीक्षण सुरु भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइनबाट … पूरा पढ्नुहोस् »

माइतीघरमा प्रदर्शन गर्ने १७ अधिकारकर्मी पक्राउ

काठमाडौं । बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा १७ जना अधिकारकर्मी पक्राउ परेका छन् । एनसेलको शेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको … पूरा पढ्नुहोस् »

उदयपुरबाट १६ किलो अवैध गाँजा बरामद

उदयपुर । ताप्ली गाउँपालिका-२ लेखगाँउस्थित बाटो छेउबाट अवैध लागूऔषध गाँजा करिब १६ किलो बुधबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकीरामपुरझिल्केबाट खटिएको प्रहरीले उक्त … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : आयोगले तोक्यो प्रत्येक प्रदेशमा मतदान स्थल र मतदान केन्द्र

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज (बिहीबार) मतदान स्थल र मतदान केन्द्र तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र … पूरा पढ्नुहोस् »

विवादास्पद अभिव्यक्ति दिने मन्त्री किराँतीलाई बर्खास्त गरेर कारबाही गर्न राप्रपाको माग

काठमाडौं । राप्रपाले धर्मसँग सम्बन्धित् विवादास्पद अभिव्यक्ति दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गरेर कारबाही गर्न माग गरेको छ ।  बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री … पूरा पढ्नुहोस् »

महिला क्रिकेट प्रधानमन्त्री कप : एपीएफद्वारा सुदूरपश्चिम पराजित

काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराएको हो । काठमाडौंको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट … पूरा पढ्नुहोस् »