नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड

काठमाडौँ । नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदले जोड दिएका छन् । नागरिकता ऐनमा गरिएको पछिल्लो संशोधनले पनि समस्या समाधान नभएकाले संविधानअनुसार कानुन बनाउनु पर्नेमा उनिहरुले सरोकार भएका निकायको ध्यानाकर्षण … पूरा पढ्नुहोस् »

भौगोलिक वनावटअनुसार व्यवस्थित सहरको विकास गर्नुपर्ने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भौगोलिक वनावटअनुसार योजनाबद्धरुपमा व्यवस्थित सहर बसाल्नुपर्ने अपरिहार्यता औँल्याएका छन् । सिंहदरबारमा आज भएको सहरी विकास र वन तथा वातावरण मन्त्रालयको संयुक्त वार्षिक समीक्षा … पूरा पढ्नुहोस् »

उड्नै लाग्दा विमानको आपत्कालीन ढोका खोल्ने व्यक्ति पक्राउ

पोखरा । पोखराबाट काठमाडौंका लागि उड्नै लागेको विमानको ढोका खोल्ने एक व्यक्ति पक्राउ परेका छन् । आज बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को जहाजले सबै यात्रु चढाई … पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो … पूरा पढ्नुहोस् »

हात्तीबाट हुने क्षति कम गर्न साइरन जडान

कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीबाट हुने क्षति कम गर्न प्रभावित क्षेत्रमा १३ ठाउँमा साइरन जडान गरिएका छन् । जङ्गली हात्ती बस्ती पस्नु पूर्व जानकारी गराई सर्वसाधारणलाई सचेत पार्नका लागि साइरन … पूरा पढ्नुहोस् »

फागुन पहिलाे साता विधान सम्मेलन गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन उक्त अभिव्यक्तिपछि किराँतीको चौर्तफि आलोचना

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती बर्खास्त गर्न माग गरेका छन् । बुधवार राजधानीमा आयोजना भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० … पूरा पढ्नुहोस् »

नेपाल सुपर लिग : काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज साविक विजेता काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । साविक … पूरा पढ्नुहोस् »

चिनियाँ जहाज कवाडीमा बेच्न खुल्यो टेन्डर

काठमाडौं । सरकारले चीनबाट ल्याइएका ग्राउण्डेड जहाजहरू कवाडीमा बेच्न बिहीबार टेन्डर आह्वान गरेको छ । प्राविधिक रूपले मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या भएपछि ग्राउण्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज … पूरा पढ्नुहोस् »

लामोसाँघु साकोसको १४ औं साधारणसभा सम्पन्न

बलेफी गाउँपालिका–८ लामोसाँघुमा रहेकोे लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १४ औं साधारणसभा सम्पन्न भएको छ। एकाई बैठक कार्यक्रम अन्तर्गत कालिका माबि टेकानपुर, सुनकोशी माबि लामोसाँघु र लामोसाँघु फुटसल … पूरा पढ्नुहोस् »