फास्ट ट्रयाकलाई कछुवा ट्रयाक भन्नुपर्ने अवस्था सृजना भयो : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछाने, काठमाडौं तराई जोड्न निर्माणधीन फास्ट ट्रयाकलाई चिप्लेकिरा, कछुवा ट्रयाक भन्नुपर्ने अवस्था सृजना भएको टिप्पणी गरेका छन् ।  बुधबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । आज भएको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रको सचिवालय बैठक स्थगित

काठमाडौँ । माओवादी केन्द्रको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्थता देखाउँदै बैठक बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको हो । मंगलबारदेखि सुरु … पूरा पढ्नुहोस् »

शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९ अङ्कले उकालो लागेर दुई … पूरा पढ्नुहोस् »

चिनिँया राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् । चालु वर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई … पूरा पढ्नुहोस् »

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाडौँ । भारतमा कोरोना भाइरसको नयाँ सवभेरिएन्ट जेएन डट वान भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मङ्गलवार कोरोना भाइरसको नयाँ सवभेरिएन्ट जेएन डट वान पुष्टि भएको जनाएको हो । … पूरा पढ्नुहोस् »

भूकम्प्प प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक सहयोग

रुकुमपश्चिम । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका पत्रकारलाई पत्रकार महासङ्घले आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित भएका पत्रकारलाई बुधबार पत्रकार महासङ्घको केद्रीय टोलीले जिल्ला … पूरा पढ्नुहोस् »

एक वर्षमा थपिए १३ नयाँ एचआइभी सङ्क्रमित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । जिल्लामा गत आ.व मा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसको आयोजनामा खुल्ला रक्तदान सम्पन्न

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको युवा उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा एक सय जनाले रक्तदान गरेका थिए । संस्थाको प्राङ्गणमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचनका लागि २०४७ मतदाताको नामावली स्वीकृत

काठमाडौँ । निवार्चन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा … पूरा पढ्नुहोस् »