महालक्ष्मी विकास बैंकले ६.४० प्रतिशत लाभांश दिने

काठमाण्डौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ६.४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो । हाल बैंकको … पूरा पढ्नुहोस् »

ग्रेट वाल मोटर्सको वीन्टर अफर

काठमाडौं । ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले वीन्टर अफर ल्याएको छ । इलेक्ट्रिक कार ओरा ०३ र अन्य गाडीलाई लक्षित गरी ल्याइएको छुट्टाछुट्टै अफर अन्तर्गत ग्राहकले … पूरा पढ्नुहोस् »

कुमारी बैंकको ‘फेस्टिभ अफर’ सार्वजनिक

काठमाडौं । कुमारी बैंकले चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । कुमारी बैंकले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको … पूरा पढ्नुहोस् »

लेखा समितिका सभापति पोखरेलको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको अभिव्यक्तिलाई लिए नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आपत्ति जनाएका छन् । एनसेलको सेयर खरिदबारे प्रतिनिधिसभाका अन्य समितिले गरेको छलफललाई लिएर पोखरेलले दिएको … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री न्यौपानेको निधन

मान्म (कालीकोट)। नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा … पूरा पढ्नुहोस् »

एनसेल काण्ड ढाकछोप गर्न खोजियो : ऋषिकेश पोखरेल

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत लेखा समितिका सभापति ऋषिकेश पोखरेलले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल काण्ड ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत पोखरेलले राज्य व्यवस्था … पूरा पढ्नुहोस् »

त्रिविको ४९औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रियामा

काठमाडौँ । एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ । उक्त रेकर्डका सम्बन्धमा विभिन्न प्रकारका सूचना … पूरा पढ्नुहोस् »

सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ

काठमाडौं । सरकारले किसानको माग बेवास्ता गर्दै उखुको मूूूूूूूूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा … पूरा पढ्नुहोस् »

पर्यटकलाई लोभ्याउन घरबास सञ्चालकलाई तालिम

गोरखा । लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकरूलाई घरबास सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि … पूरा पढ्नुहोस् »

नेपालले थप ८ देशसँग श्रम सम्झौता गर्दै

काठमाडौं । सरकारले थप ८ देशहरूसँग श्रम सम्झौता गर्न लागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ देशहरूसँग श्रम सम्झौता गर्न लागेको हो । सन् २०२४ भित्रै थप … पूरा पढ्नुहोस् »