राज्य व्यवस्था समितिमा प्रधान सेनापतिसँग फास्ट ट्र्याकबारे छलफल

काठमाडौं । राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरिरहेको छ । प्रधानसेनापति शर्मासँग काठमाडौं–निजगढ फास्ट ट्र्याक र दार्चुलामा नेपाली सेनाले बनाइराखेको तुसर पानी–कोठेधार–तिंकर सडकका सम्बन्धमा समितिले छलफल गरिरहेको … पूरा पढ्नुहोस् »

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीश संसदीय सुनुवाइ समितिबाट अनुमोदित

काठमाडौँ । संघीय संसदको संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको नाम अनुमोदन गरेको छ । बुधबार बसेको सुनुवाई समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस सुनिल पोखरेल, बालकृष्ण ढकाल, … पूरा पढ्नुहोस् »

१६ वर्षीया बालिकाको ४० वर्षका पुरुषसँग जबरजस्ती विवाह गराइदिने ५ पक्राउ

काठमाडौं । पूर्वी नवलपरासीको कावासोतीमा ४० वर्षको पुरुषसँग १६ वर्षकी छोरीको विवाह गराइदिएको आरोपमा प्रहरीले बालिकाकी आमासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले बालिकाको भाउजूले दिएको … पूरा पढ्नुहोस् »

सिंहदरबारको नयाँ बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । बैठक आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ बैठक कक्षमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुन तोलामै १ हजार रुपैयाँले वृद्धि भएको छ ।  मंगलबार छापावाल सुन १ लाख १८ हजारमा कारोबार भएकोमा आज … पूरा पढ्नुहोस् »

ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू

इलाम । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त रहन्छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू … पूरा पढ्नुहोस् »

बारामा बस र ट्रक एकआपसमा ठोक्किदा ३ जनाको मृत्यु

बारा । बारामा बस र ट्रक एकआपमा ठोक्किएर भएको दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २७ जना घाइते भएका छन् ।  झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको … पूरा पढ्नुहोस् »

काठमाडौंबासी आन्दोलित बनेपछि मेलम्ची खानेपानी विकास समितिले माग्यो २८ दिनको भाका

काठमाडौं । सरकार र निर्माण कम्पनीले लापरबाहीले मेलम्चीको पानी अवरुद्ध भएको भन्दै काठमाडौंबासी आन्दोलित बनेपछि मेलम्ची खानेपानी विकास समितिले २८ दिनको भाका मागेको छ । विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद … पूरा पढ्नुहोस् »

थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण

म्याग्दी । थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । संस्कार र संस्कृति … पूरा पढ्नुहोस् »

आज मन्त्रिपरिषद्को बैठक बस्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज (बुधबार) बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार हिजो (मंगलबार) … पूरा पढ्नुहोस् »