सुनुवाइ समितिको बैठक बस्दै, न्यायाधीशहरुको नाम अनुमोदन गरिने

काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज सिंहदरबारमा बस्ने बैठकले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदनबारे निर्णय गर्नेछ । समितिले सोमबार प्रस्तावित सबै ६ जना … पूरा पढ्नुहोस् »

नाडाको अध्यक्षमा करण चौधरी

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन हुने भएका छन् । मंगलबार नाडाका पदाधिकारीसहितको बैठकले चौधरीलाई पूर्ण कार्यकालका लागि अध्यक्ष बनाउने सहमति गरेको नाडाका वर्तमान महासचिव … पूरा पढ्नुहोस् »

नेपाललाई विकसित मुलुकमा परिणत गर्ने लक्ष्य रहेको छ ः विनोद चौधरी

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य यहि देशमा सुनिश्चित गर्ने लक्ष्यका साथ आफु राजनीतिमा सक्रिय रहेको बताएका छन् … पूरा पढ्नुहोस् »

नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन … पूरा पढ्नुहोस् »

बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दे पोखरा प्ले अफमा

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसीमाथि १ ० को जितसँगै पोखरा थन्डर्स प्ले अफमा पुगेको छ । पोखराको ७ खेलबाट १४ अंक भएको छ र पहिलो … पूरा पढ्नुहोस् »

न्यायाधीशमाथि परेका उजुरीको छिट्टै छिनोफानो हुन्छ- प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशको कामकारबाहीलाई लिएर न्याय परिषद्मा परेका उजुरीहरुको टुंगो छिट्टै लगाउने बताएका छन् । न्याय परिषद् दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उजुरीहरुलाई प्राथमिकता … पूरा पढ्नुहोस् »

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनमा उपत्यका केन्द्रीत आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनमा उपत्यका केन्द्रीत आन्दोलन गर्ने भएको छ ।  पार्टीको मंगलबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । पुस र माघ महिनामा … पूरा पढ्नुहोस् »

अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क बने आईपीएलको महँगो खेलाडी

काठमाडौं । अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको सबैभन्दा महँगो खेलाडी बनेका छन् । ३३ वर्षका बायाँ हाते पेसर मिचेलका लागि कोलकता नाइट राइडर्सले २४ करोड ७५ … पूरा पढ्नुहोस् »

सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ लालटिन बजार स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्न दुबै तर्फको बाटो अवरुद्ध बनेको छ । मंगलबार उक्त क्षेत्रमा सुख्खा पहिरो खसेर दुबैतर्फको बाटोमा … पूरा पढ्नुहोस् »

भेरी बबई डाइभर्सन आयोजनाको काममा गति दिन मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ । राष्ट्रिय गौरवको सूचीमा रहेको भए पनि भेरी बबई आयोजनाको कार्यप्रगति प्रभावकारी नभएको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई तत्काल कामलाई गति … पूरा पढ्नुहोस् »