भारतको लोकसभाबाट दुई दिनमै १२७ जना सांसद निलम्बित

एजेन्सी । समाचार एजेन्सी पिटिआईको रिपोर्ट अनुसार मंगलबार लोकसभाबाट थप ४९ सांसदहरु निलम्बनमा परेका छन् । सोमबार रेकर्ड ७८ सांसद निलम्बित भए । पछिल्ला दुई दिनमा संसदका दुवै सदनबाट जम्मा … पूरा पढ्नुहोस् »

साँदनी खोलाको पुलले बस्तीमा दिएको खुसी

कञ्चनपुर । डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका-७ का ५३ वर्षीय रामदत्त भट्टले साँदनी गाउँमा व्यापार थालेको दुई दशक भयो । गाउँमै सामान्यस्तरको व्यापारबाट घर गुजारा चलाइरहेका उनी हिजोआज भने बस्तीमा … पूरा पढ्नुहोस् »

भैसेपाटीस्थित मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी

काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ । क्वार्टरसँगै काममा खटिएका मजदुर बस्ने टहरामा समेत आगो लागेको र हाल नियन्त्रणमा आइसकेको भैँसेपाटी प्रहरी … पूरा पढ्नुहोस् »

पशुकल्याणको अवस्थाप्रति सरोकारवालाको चिन्ता

सुदूरपश्चिम । नेपालमा पशु कल्याणको अवस्था नाजुक रहेकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । धनगढीस्थित सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सोमबार आयोजित ‘डेरी पशुका लागि … पूरा पढ्नुहोस् »

राप्रपाको केन्द्रदेखि वडाका कार्यक्रमहरूमा शाकाहारी खाना मात्रै खुवाइने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रदेखि वडा तहका कार्यक्रमहरूमा अबदेखि शाकाहारी खाना मात्रै खुवाउने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका ब्यानरमा हुने … पूरा पढ्नुहोस् »

भोजपुर र खोटाङमा दुई बालिका बलात्कृत

काठमाडौं । सोमबार दुई बालिकामाथि बलात्कार भएको छ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको … पूरा पढ्नुहोस् »

अमरेशको मुद्दाकाे सुनुवाइ न्यायाधीश राउतको इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतमा डेढ हप्तादेखि पालो कुरिरहेका प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहको एनसेलविरुद्धको रिट निवेदनमा आज (मंगलबार) सुनुवाइ शुरु भएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा सुनुवाइ सुरु भएको … पूरा पढ्नुहोस् »

एनसेलको शेयर खरिद-बिक्री स्वाभाविक नभएको प्रधानमन्त्री प्रचण्डको दाबि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलको शेयर खरिदबिक्री स्वाभाविक नभएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका उनले एनसेलको शेयर किनबेचका क्रममा … पूरा पढ्नुहोस् »

गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासी दङ्ग

भोजपुर । वर्षौदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्सले बोलायो १६औं साधारणसभा

काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पुस २५ गते काठमाडौंमा १६औं वार्षिक साधारणसभा बोलाएको छ । फाइनान्सको सभाले गत आर्थिक वर्ष … पूरा पढ्नुहोस् »